Tag: #बलिदानीपूर्ण सङ्घर्ष

सहिद र बेपत्ताको बलिदानीपूर्ण सङ्घर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

सहिद र बेपत्ताको बलिदानीपूर्ण सङ्घर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको हो – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहिद तथा वेपत्ताको बलिदानीपूर्ण सङ्घर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको बताउनुुभएको छ। योंग कम्युनिष्ट लिग नेपालले पेरिसडाँडा स्थित कार्यालयमा बिहिवार आयोजना गरेको सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा वोल्दै अध्यक्ष प्रचण्डले देशमा...बाँकी