Tag: #बिचौलिया

बिचौलिया संस्कृति

क. रामराज रेग्मी २०७७ असोज ७ गते बुधवार

बिचौलिया संस्कृति

१. विषय प्रवेश दुई पक्ष बिचको आर्थिक कारोवारमा सम्झौता वा सहमति गराएर आर्थिक लाभ लिने व्यक्तिलाई ‘बिचौलिया’ भनिन्छ । त्यो भनेको दुई पक्ष बिचको मध्यवर्ती तह हो । नेपाली शब्दकोषमा ‘बिचौलिया’ शब्द भेटिन्न । त्यसको पर्यायवाची शब्द ‘दलाल’ हो, जसलाई लेनदेनमा दुई पक्षका बिच कुरा मिलाइदिए वापत केही...बाँकी