Tag: #बेलिसरा

बेलिसरा

क. चुनु गुरुङ २०८० असोज १८ गते बिहीवार

बेलिसरा

सास फेर्न नपाउँदै दिन ढल्के थकाइ बिसाउन नभ्याउँदै काँशुघाटको ओरालोमा गाईवस्तु झर्दैछन् कि ग्वालाहरू हुन् ? दिनरात गाउँ चाहार्छन्‌ हत्याराका हुल ठनास्दै होश राख्दै डोकोको पिँधमा चिजबिज राखी खोस्मेराले खोस्मेरामाथि दाउराका चाङ बोक्दै थाप्लोमा नाम्लोको पाता मिलाउँदै घुर्मैलो पछ्यौरी ओढेकी बेलिसरा सधैँझैँ ऊ आपनो बाटो हिँड्छे थुप्रै फेरा...बाँकी