Tag: #बोरिस यल्त्सिन

सोभियत संघको कम्युनिस्ट पार्टीको विघटनः एक शिक्षा

क. छवि सुवेदी २०७७ मंसिर २२ गते सोमवार

सोभियत संघको कम्युनिस्ट पार्टीको विघटनः एक शिक्षा

गृष्मयामको क्रिमिया यसै पनि मनमोहक थियो । मिखाइल गोर्वाचेभ क्रिमियामा विदा मनाइरहेका थिए । सन् १९९१ अगस्ट १९ को बिहान सबेरै चार बजे उनको निवास अगाडि सेनाको टुकडी पुग्यो । तत्कालीन सोभियत संघका राष्ट्रपति, कम्युनिस्ट पार्टीका प्रमुख गोर्वाचेभ निद्राबाट नबिउँझिँदै नजरबन्दमा परिसकेका थिए । उपराष्ट्रपति गेन्नाडी यानायेवको नेतृत्वमा...बाँकी