Tag: #बोलिभारियन गणतन्त्र भेनेजुयला

नेकपाद्वारा भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध र राष्ट्रपति निकोलस मादुरोलाई समर्थन

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ ११ गते शुक्रवार

नेकपाद्वारा भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध र राष्ट्रपति निकोलस मादुरोलाई समर्थन

काठमाडौं । नेपालको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बोलिभारियन गणतन्त्र भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको कडा शव्दमा भर्त्सना गर्दै राष्ट्रपति निकोलस मादुरो मोरोस र भेनेजुयलाका जनसमुदायको पक्षमा आफ्नो ऐक्यवद्धता प्रकट गरेको छ। आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा जारी गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको...बाँकी