Tag: #भानु सिग्देल

संसद विघटन देशलाई प्रतिगमन, तानाशाही र फासीवादतर्फ धकेल्ने कदम – ७ किसान संगठनहरू

लेफ्ट रिभ्यु संवाददाता २०७८ जेठ १० गते सोमवार

संसद विघटन देशलाई प्रतिगमन, तानाशाही र फासीवादतर्फ धकेल्ने कदम – ७ किसान संगठनहरू

काठमाडौँ । नेपालका ७ महत्त्वपूर्ण किसान संघठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद विघटनलाई असंवैधानिक एवम् देशलाई प्रतिगमन, तानाशाही र फासीवादतर्फ धकेल्ने कदम कदम भन्दै विरोध जनाएका छन् । आज नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाली काँग्रेस निकट नेपाल...बाँकी