Tag: #भूमि व्यवस्था मन्त्रालय

कृषि भूमिको कित्ताकाट अबिलम्ब रोकियोस् – किसान महासंघ

लेफ्ट रिभ्यु संवाददाता २०७७ भदौ २३ गते मंगलवार

कृषि भूमिको कित्ताकाट अबिलम्ब रोकियोस् – किसान महासंघ

काठमाडौँ । मुलुकको सबैभन्दा ठूलो किसान संगठन अखिल नेपाल किसान महासंघले सरकारको कृषि भूमि कित्ताकाट पुनः सुरूवात गर्ने निर्णयलाई किसान विरोधी भन्दै जोड्दार विरोध गर्नुका साथै  तत्काल कित्ताकाट रोकेर भूउपयोग ऐन कार्यान्वयन गर्न माग गरेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासंघले मंगलबार...बाँकी