Tag: #माओवादी केन्द्र निकट चार जनसंगठन

फागुन २१ को निर्वाचन सफल पारौँ, राजनीतिक शुन्यता अन्त्य गरौँ – चार माओवादी जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८२ असोज ३ गते शुक्रवार

फागुन २१ को निर्वाचन सफल पारौँ, राजनीतिक शुन्यता अन्त्य गरौँ – चार माओवादी जनसंगठन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनले  २०८२ फागुन २१ गते तोकिएको निर्वाचन सफल बनाउँदै राजनीतिक शुन्यताको अन्त्य गर्न र देशबाट भ्रष्ट, दलाल तथा प्रतिगामी शक्तिहरूलाई पराजित गर्दै सुशासन र अग्रगमनका पक्षपोषक शक्तिहरूलाई विजयी गराउन अपिल गरेका छन् । आज एघारौँ संविधान दिवसको अवसरमा एक संयुक्त विज्ञप्ति...बाँकी

भूमिहीन दलित र सुकुम्बासीलाई तत्काल जग्गा देऊ, भ्रष्टाचारको आरोप लागेका भूमि व्यवस्था मन्त्रीलाई बर्खास्त गर – माओवादी केन्द्र निकट चार जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८२ साउन २२ गते बिहीवार

भूमिहीन दलित र सुकुम्बासीलाई तत्काल जग्गा देऊ, भ्रष्टाचारको आरोप लागेका भूमि व्यवस्था मन्त्रीलाई बर्खास्त गर – माओवादी केन्द्र निकट चार जनसंगठन

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले भ्रष्टाचारको आरोप लागेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई बर्खास्त गरी कारबाही गर्न, भूमि बैंक खारेज गर्न, गिरीबन्धु...बाँकी