हेलो सरकार , मि टू अर्बन नक्सल ! तिमी बदलिँदै गएपछि चाउचेस्कुमा च्याङ्काइसेकमा म पनि बदलिन बाध्य भएँ चारु मजुमदारमा चे ग्वेभारामा क्रान्तिकारीहरू परिचय लुकाउँदैनन् त्यसैले सिधा सिधा घोषणा गर्छु- मि टू अर्बन नक्सल ! तिमीसँग बन्दुक छ मसँग कलम तिमीसँग गोली छ मसँग अक्षर तिमीसँग राज्य छ...बाँकी