काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता तथा राष्ट्रिय युवा संघ, नेपालका संयोजक क. रामप्रसाद सापकोटा 'दीपशिखा'ले कम्युनिस्टहरुको सरकार तल्लो तहका गरिब, किसान, मजदुर र श्रमिकहरुको भएको प्रमाणित गर्ने बेला आएको बताउनु भएको छ । लेफ्ट रिभ्यु अनलाइनसँग कुराकानी गर्दै क. दीपशिखाले भन्नुभयो, "विश्वभर फैलिएको कोरोना...बाँकी
काठमाडौँ । राष्ट्रिय युवा संघ, नेपालले कोरोना महामारीविरुद्व लड्न आफ्ना नेता तथा कार्यकर्तालाई विशेष निर्देशनसहितको परिपत्र जारी गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा मोर्चाको रूपमा रहेको संघले सोमबार ६ बुँदे निर्देशन जारी गर्दै कोरोनाविरुद्वको अभियानमा सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देश गरेको हो । राष्ट्रिय...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मार्क्सवाद धर्मशास्त्र, बाइवल वा कुनै बनिबनाउ शास्त्र नभएको बताउनुभएकाे छ। युवा संघ नेपालको स्थापना दिवसमा बोल्दै प्रचण्डले मार्क्सवाद कुनै धर्मशास्त्र, बाइवल वा यस्तै बनिबनाउ सिद्धान्त नभएकाे बताउनुभएकाे हाे । तत्कालिन एमाले निकट युवाहरुकाे संगठन युवा सङ्घ नेपालको स्थापना दिवसमा आयोजित एक समारोहमा...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको सचिवालय बैठकले मृतक सबैप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक संतप्त परिवारजनमा समवेदना प्रकट गरेको हो...बाँकी
काठमाडौँ । नेकपा निकट युवा संगठनहरू, योङ कम्युनिष्ट लिग, नेपाल र युवा संघ, नेपालले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाप्रति दुःख व्यक्त गरेको छ । वाइसीएल, नेपाल र युवा संघ, नेपालले बिहिबार एक संयुक्त विज्ञप्ती जारी गर्दै मन्त्री अधिकारी...बाँकी