Tag: #विद्रोह

सामन्तवाद विरुद्धको विद्रोहको सम्पूर्ण तयारी तराई-मधेसबाट गरेँः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २३ गते बिहीवार

सामन्तवाद विरुद्धको विद्रोहको सम्पूर्ण तयारी तराई-मधेसबाट  गरेँः अध्यक्ष प्रचण्ड

सिरहा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सामन्तवाद विरुद्धको विद्रोहको सम्पूर्ण तयारी आफूले तराई-मधेस बाट गरेको बताउनुभएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित दोस्रो झण्डा महोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मैले सामन्तवाद विरुद्धको विद्रोहको तयारी...बाँकी