Tag: #शहीद

ऐतिहासिक बेथानलाई पुनः एकचोटि सम्झँदा

सहिद क. रीतबहादुर खड्का 'प्रताप' २०७५ पुस १९ गते बिहीवार

ऐतिहासिक बेथानलाई पुनः एकचोटि सम्झँदा

नेकपा (माओवादी) ले महान् जनयुद्ध सुरु गरेदेखि नै आफ्नै पार्टीको संरचनालाई फौजी बनाउने कुरामा प्रमुख जोड दिएको थियो । आफ्नो पहिलो थालनीको योजनाको प्रमुख तीन उद्देश्यहरूमध्ये पहिलो उद्देश्य भनेको ‘संघर्षको रूप युद्ध, पार्टीको रूप फौज’ भन्ने कुरालाई आत्मसात गरेको थियो । सोहीअनुरूप थालनीको योजना नै देशव्यापी रूपमा हजारौं...बाँकी

क. भीमदत्त पन्त र सशस्त्र किसान विद्रोह

क. चित्रबहादुर श्रेष्ठ २०७४ साउन १७ गते मंगलवार

क. भीमदत्त पन्त र सशस्त्र किसान विद्रोह

नेपाली जनताको मुक्तिकामी सङ्घर्षको इतिहासमा सुवर्ण अक्षरहरूले अङ्कित सशस्त्र किसान विद्रोहका नायक तथा नेपाली किसान आन्दोलनका एक निडर, जनप्रिय र महान् क्रान्तिकारी नेता क. भीमदत्त पन्त को जन्म वि. सं. १९८३ साल मङ्सिर १० गते नेपालको सुदूर पश्चिमको डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढीबाट झन्डै १ किलोमिटर दक्षिणमा पर्ने डोटी...बाँकी

हामी पूरा गर्नेछौँ सहिदका सपनाहरू

क. कविता ढुङ्गाना २०७३ असार २९ गते बुधवार

हामी पूरा गर्नेछौँ सहिदका सपनाहरू

वीर योद्धाहरू हाँसी हाँसी मृत्युवरण गर्दछन्, तर कायर बनेर दुश्मनका सामु घुँडा टेकी आत्मदान माग्दैनन् । यो कुरा वास्तवमै शाश्वत् सत्य रहेछ । बुर्जुवा पद, प्रतिष्ठा तथा पैसाको कुनै लोभ नगरी सर्वहारा वर्गका जनताको मुक्तिको खाँतिर आफू आबद्ध पार्टीबाट विद्रोह गरी महान् जनयुद्धको बाटोमा लामबद्ध हुनु भएका नुवाकोट...बाँकी