समाजको विकासमा उत्पादन प्रणालीको प्रमुख भूमिका रहने तथ्यलाई उल्लेख गर्दै उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र उत्पादन सम्बन्धले समाजका सम्पूर्ण पक्षहरूको स्थिति निर्धारित गर्ने तथ्यलाई व्याख्या गर्ने आधुनिक युगको एक जबरजस्त सिद्धान्त नै मार्क्सवाद हो । समाज त्यहाँ विद्यमान उत्पादन सम्बन्धद्वारा पूर्णरूपमा प्रभावित रहने उल्लेख गर्दै उत्पादन सम्बन्धमा...बाँकी