गोरखा । गृहमन्त्री रामबहादुर थापा वादलले शहीदको बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्ने बताउनुभएको छ । मंगलवार गोरखाको पालुङ्टारस्थित आँपपिपलमा आयोजित सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलको १९ औं स्मृति सभालाई सम्बोधनको क्रममा मन्त्री थापाले शहिदको बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्ने बताउँदै समाजवाद के हो र यसका बाधक को...बाँकी