काठमाडौँ । नेपालका ६ वटा कम्युनिस्ट पार्टीहरूसँग निकट रहेका प्रभावशाली किसान संगठनहरूले अमेरिकी साम्राज्यवादद्वारा अन्तर्राष्ट्रिय कानुनहरूको उलंघन गर्दै भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र संवैधानिक रूपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसको गैरकानुनी तथा नैतिकताहीन अपहरणको कठोर शब्दमा निन्दा तथा भर्त्सना गरेका छन् । लामो समयदेखि सहकार्यमा रहेका ६ किसान...बाँकी
काठमाडौँ । ओली नेतृत्वको काँग्रेस-एमाले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त सदनमा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम २०८२ मा भूमि बैंक समेटिएकोमा देशका ६ वटा कम्युनिस्ट पार्टी निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समिति, नेपालले विरोध जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी...बाँकी
काठमाडौँ । स्वर्गद्वारी गुठी सहित देशभरका गुठी पीडित, मोही, भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासी, स्वबासी, बेनिस्सा, गाउँब्लक, दर्ता छुट लगायतका किसानहरूको समस्या समाधान गर्न किसान संगठनहरूले माग गरेका छन् । आज ६ कम्युनिष्ट पार्टी निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समिति, नेपालले एक प्रेस वक्तव्य जारी सो...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघले नयाँ सत्ता गठबन्धनले ल्याएको साझा संकल्प प्रस्तावमा भूमि बैङ्क जस्तो नवउदारवादी कार्यक्रम समावेश भएको र राष्ट्रिय...बाँकी