यतिबेला आठौँ महाधिवेसनको हलमा छु । पश्चिम कमाण्ड कार्यालयमा कार्यरत रहेकोबेला २०५९ असारमा पक्राउ परेर नेपालमा सुपुर्दगीबाट प्रहरी र सेनाको हिरासतका ५२ दिनपछि सेन्टर जेल पठाइएँ । १०/११ महिना जेलको बसाइबाट रिहाइपछि मेरो कार्यक्षेत्र जाजरकोट (भेरी कर्णाली क्षेत्र) भयो । आज त्यसबेला आधार इलाकामा बसेर पूरा गरेका कतिपय...बाँकी