अहिले विश्वव्यापीकरणको अवधारणालाई हरेक देशको सामाजिक–आर्थिक विकाससँगै जोड्ने गरिन्छ । यसले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र सामाजिक–आर्थिक क्रियाकलापको व्यापकततालाई बुझाउँछ । सामान्यतः विश्वव्यापीकरण आफैँमा नराम्रो अवधारणा होइन । विभिन्न समाज, अर्थतन्त्र, संस्कृति र व्यवस्थाको विश्वव्यापी रूपमा एकीकृत हुने प्रक्रिया विश्वव्यापीकरण हो । विज्ञान र प्रविधिमा भएको विकासले सञ्चार र...बाँकी