काठमाडौँ। तत्कालिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी एकताको ऐतिहासिक औचित्य रहेको बताएका छन् । कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम “फायर साइड”मा कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रचण्डको बाटो क्रान्ति र गन्तव्य भ्रान्ति भन्ने कुरा गलत भएको बताए । “बाटो क्रान्ति, गन्तव्य शान्ति र समृद्धि भनेको भए त्यो मेरो राजनीतिक...बाँकी