अमेरिकाको ब्लुमबर्ग व्यापारिक समाचार पत्रको एउटा झूटो समाचार अनुसार चीनले गोप्य सूचना चोर्नका लागि एउटा माइक्रो मिनि चिप्स अमेरिकाका तीस वटा कम्पनीका उत्पादनमा जडान गरेको विषय उल्लेख गरेको छ। तर एप्पल, अमेजन समेत सो समाचारमा लेखेका कम्पनीहरूले छिटो रूपमा एउटा प्रस्ताव प्रस्तुत गरेको र सो प्रस्तावमा कम्पनीका उत्पादनमा...बाँकी