Tag: #Chitwan

विकास र समृद्धिका लागि शिक्षामा गुणस्तर वृद्धि गर्न आवश्यकः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर ५ गते बुधवार

विकास र समृद्धिका लागि शिक्षामा गुणस्तर वृद्धि गर्न आवश्यकः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र समृद्धिका लागि शिक्षामा गुणस्तरवृद्धि आजको आवश्यकता भएको बताउनुभएको छ । ‘जनताको अपेक्षा र हाम्रो चाहना देशको विकास र समृद्धि हो’ पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसका लागि शिक्षामा गुणस्तरवृद्धि गर्न आवश्यक छ ।’ साझापुर...बाँकी

कम्युनिस्ट सरकारले निर्वाचनमा संकल्प गरे अनुरुप काम गरिहेको छः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक ११ गते आइतवार

कम्युनिस्ट सरकारले निर्वाचनमा संकल्प गरे अनुरुप काम गरिहेको छः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट सरकारले निर्वाचनको बेला जे संकल्प लिएको थियो, त्यही अनरुप काम गरिहेको बताउनु भयो । जनताले यो सरकारमाथि बढी अपेक्षा राखेकाले सोचे अनुसारको काम गरिरहेको छ, उहाँले भन्नुभयो, ‘एकाथरी शक्ति चाहिँ दुई कम्युनिस्ट पार्टी...बाँकी

कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिइने छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ वैशाख १२ गते बुधवार

कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिइने छ – अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले कृषिमा आधारित उद्योगलार्इ प्राथमिकता दिने बताउनु भएको छ । नेकपा (माअाेवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष क. प्रचण्डले भन्नुभयो, ‘मेरो चाहना उद्योग मात्रै...बाँकी

चितवनकाे विकासबारे अध्यक्ष प्रचण्डकाे प्रतिवद्धता पत्र सार्वजनिक (पूर्ण पाठ सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर १ गते शुक्रवार

चितवनकाे विकासबारे अध्यक्ष प्रचण्डकाे प्रतिवद्धता पत्र सार्वजनिक (पूर्ण पाठ सहित)

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ का बामगठबन्धनका साझा उमेद्वार पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकासका लागि आफ्ना प्रतिवद्धताहरु एक प्रतिवद्धता पत्र मार्फत् सार्वजनिक गरेका छन् । चितवनको विकास निर्णाण र चितवनवासीको समृद्धिबारे ठोस कार्ययोजनाहरु समेटिएको ३० बुँदे प्रतिबद्धता पत्रको भूमिकामा भनिएको छ, एकात्मक...बाँकी