Tag: #Day of International Peasants’ Struggle

अन्तर्राष्ट्रिय किसान सङ्घर्ष दिवसबारे

क. प्रमेश पोखरेल २०७५ वैशाख ४ गते मंगलवार

अन्तर्राष्ट्रिय किसान सङ्घर्ष दिवसबारे

जसरी मई दिवस विश्वभरका मजदुरहरुको दिवस र ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिलाको दिवस हो, त्यसरी नै आज अप्रिल १७ अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस हो । विगत २० वर्षदेखि अन्तर्राष्ट्रिय किसान आन्दोलन (La Via Campesina) का सदस्य संगठनहरुले अप्रिल १७ लाई अन्तर्राष्ट्रिय किसान संघर्ष दिवसको रुपमा मनाउँदै आएका छन्...बाँकी