जागरण बुक हाउस बागबजार, काठमाडौँद्वारा प्रकाशित श्री रामराज रेग्मीद्वारा लिखित ‘नेपालको इतिहासः एक मार्क्सवादी दृष्टिकोण’ बजारमा आएपछि त्यसबारे निकै चर्चा परिचर्चाहरु भएका छन् । एकाध नायकहरूका गुणगानका आधारमा अहिलेसम्म नेपालको इतिहास लेखिने गरेकोमा रेग्मीले नेपाली धरतीको वर्ग सङ्घर्षलाई आधार बनाएर जनताको भूमिका देखाउने जुन प्रयत्न गरेका छन्, त्यो...बाँकी