Tag: #Education

शिक्षा क्षेत्रलाई दलालहरूकाे पञ्जाबाट मुक्त गर्नेबारे

क. वेदमाया भण्डारी (शाक्य) २०७५ जेठ ९ गते बुधवार

शिक्षा क्षेत्रलाई दलालहरूकाे पञ्जाबाट मुक्त गर्नेबारे

शिक्षा र विद्यार्थी शिक्षा ज्ञानको पहिलो खुड्किलो हो । शिक्षा मानिसको इज्जत प्रतिष्ठा प्राप्त गर्ने आधार हो । शिक्षा प्राप्त गर्नका लागि विद्यालय जानुपर्छ । सुन, चाँदी, हिरा, मोती, रुपैया–पैसा धेर थोर जसका घरमा पनि पाइन्छ, पाउन सकिन्छ तर शिक्षा जहाँसुकै पाउन सकिदैन । त्यसैले शिक्षा प्राप्त गर्नका...बाँकी

जनताको चाहना अनुसारको शिक्षाका लागि बजेट छुट्याउनुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ४ गते शुक्रवार

जनताको चाहना अनुसारको शिक्षाका लागि बजेट छुट्याउनुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी प्याकेजमा समझदारी बनाएर सरकारमा सहभागी हुने बताउनु भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हिजो शुरु भएको सरकार गठन प्रक्रियामा नेकपा (माओवादी केन्द्र) सरकारमा नगएको विषयमा प्रश्न उठेको टिप्पणी गर्नुहुँदै सरकार र...बाँकी

शिक्षा समाजवादको आधारशिला खडा गर्ने महत्त्वपूर्ण खुड्किलो हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ १३ गते शनिवार

शिक्षा समाजवादको आधारशिला खडा गर्ने महत्त्वपूर्ण खुड्किलो हो – अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी एकताका विरुद्ध एमाले र माओवादीकै नेता र शक्तिलाई उचाल्ने प्रयास भइरहेको बताउनु भएको छ । शनिबार दिउँसो एकीकृत अखिल नेपाल शिक्षक संगठनको आठौं चितवन जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘जनताले पार्टी एकतालाई अनुमोदन गरिसकेका छन्...बाँकी