रुसको महान् समाजवादी क्रान्ति केवल रुसी जनताका लागि मात्र नभएर पुरै विश्व समुदायका लागि एउटा यस्तो महत्त्वपूर्ण परिघटना थियो, जसले मार्क्सवाद–लेनिनवादको वैज्ञानिक समाजवादको सिद्धान्तलाई मूर्त रुप दियो र संसारभरका श्रमजीवी जनतालाई मुक्तिको बाटो देखायो । यसले विभिन्न देशहरुमा चलिरहेका जनआन्दोलनहरुलाई एउटा नयाँ उर्जा दियो र विशेष गरेर ल्याटिन...बाँकी