२२ मंसिर, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिबालय सदस्य तथा विना विभागीय मन्त्री जनार्दन शर्मा प्रभाकर रुकुम पश्चिमबाट १८हजार ७४३ मतको फराकिलो मतान्तर सहित संघीय प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । बामगठबन्धनका उमेद्वार शर्माले ३४ हजार ४०२ मत पाएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी...बाँकी