Tag: #Krishna KC

नेकपाका ७० वर्ष र कम्युनिस्टहरूकाे आगामी मुख्य कार्यभार

क. कृष्ण केसी २०७६ वैशाख १२ गते बिहीवार

नेकपाका ७० वर्ष र कम्युनिस्टहरूकाे आगामी मुख्य कार्यभार

नेपाल कम्युनिस्ट पार्टी स्थापना (२००६ साल वैशाख ९) भएकाे पनि ७० वर्ष भइसकेको छ । नेकपाकाे स्थापनाकालदेखि हाल (२०७६ साल) सम्मकाे नेपालकाे कम्युनिस्ट इतिहास नियाँल्ने हाे भने निकै गाैरवपूर्ण छ । वि.स. १९९७ सालकाे बलिदानीपूर्ण संघर्ष, २००७ सालकाे सशस्त्र विद्राेहदेखि अहिलेसम्मका विभिन्न न्यायपूर्ण संघर्ष, संयुक्त जनआन्दाेलन तथा सशस्त्र...बाँकी