दूर दूर लालसेना यात्रा गरिर'न्छन्, सन्त्रास कुनै नलि'कन अगि अगि बढ्छन्, वीर निम्ति पहाड नदी छेकवार छैनन्, उलिङका पाँच पहाड अवरोध हैनन्, उमङ्गका उच्च शिखर हाँसी पार गर्छन्, माटाका ती डल्लासरी तलतिर झर्छन्, चिन्स्याङको चोखो पानी याङ्सी नदीनिर जस्तोसुकै प्रहार पनि खप्ने नदी तीर कठिन नदी तातूका ती...बाँकी
देशको उत्तरतिर सयौँ समूहहरु बरफमा थुनिएका छन्, हिउँ का भुँवरीहरु बिच हजारौँ समूह छन् । ठूलो पर्खालको दुवैतर्फ केवल एउटा श्वेत अनन्तता छ । पहेँलो नदीको बेगिलो प्रवाह मूलदेखि पुछारसम्म एकाएक रोकिएको छ । हिमालहरु चाँदीका नागजसरी नाच्दैछन् उच्च भूमिहरु रुपान्तर हुँदैछन् - मैनका हात्तीहरुमा र, स्वर्गसँग प्रतिष्ठाको...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले चिनियाँ क्रान्तिका महान् नेता माआत्सेतुङ्गको १२५ औं जन्म दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँका बिचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहेको बताउनु भएको छ । आज १२५औँ माओ जयन्तीका अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले भन्नुभएको छ, ‘माओले विकास...बाँकी