काठमाडौं । नेपालको राजधानीमा “काठमाडौं मेरिएट होटल” संचालनमा आएको छ । योसँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थित यस होटलले पछिल्लो पिँढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ । मेरिएट इन्टरनेशनल, दक्षिण एसियाका क्षेत्रका उपाध्यक्ष निराज गोभिलले...बाँकी