Tag: #Philosophy

विश्व दर्शनशास्त्र दिवस र यसको महत्त्व

क. नारायण शर्मा 'कमलप्रसाद' २०७५ कात्तिक २९ गते बिहीवार

विश्व दर्शनशास्त्र दिवस र यसको महत्त्व

आज १५ नोभेम्बर अर्थात् विश्व दर्शनशास्त्र दिवस । दर्शन र यसको अर्थ, औचित्य र महत्त्वबोध गर्ने/गराउने ध्येयले लेखिएका दर्शनसम्बन्धि विश्लेषण र संश्लेषणले भरिएका दर्शन-दिग्दर्शनका ज्ञानहरुका शास्त्रहरुको उच्च मूल्याङ्कन, संरक्षण र संरक्षण गर्दै दर्शन र दर्शनशास्त्रको गरिमा र महिमा बोध गर्न-गराउनका लागि आजको दिनलाई दर्शनशास्त्र दिवस भनिएको हो ।...बाँकी