Tag: #Ubhauli

सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकताबद्ध गर्छन् – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ७ गते शनिवार

सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकताबद्ध गर्छन् – अध्यक्ष प्रचण्ड

काठमाडौँ । किराँत समुदायकाे प्रमुख पर्व उधाैली र ज्यापू समुदायकाे पर्व याेमरी पुन्हिको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुबै पर्वकाे अवसरमा शुभकामना वक्तव्य जारी गर्दै साँस्कृतिक पर्वहरूले मुलुककाे समृद्धिमा भुमिका खेल्ने बताउनु भएको छ । शुभकामना सन्देशः किराँत समुदायको पर्व उधौली तथा...बाँकी