धनगढी । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरु केन्द्रीकृत मानसिकताबाट मुक्त हुन नसक्दा फेरि पनि उपलब्धि गुम्ने हो कि भन्ने खतरा देखिएको बताउनुभयो । आज (शुक्रबार) धनगढीमा आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलनमा सम्बोधन गर्दै उहाँले भन्नुभयाे, ‘पुराना संरचनामा काम गरेकालाई विदाई गर्नुपर्ने थियो । आफूले भनेका मान्छे ल्याउनु पथ्र्यो ।...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्ने बताउनुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बुद्धिमान पाख्रिनको १७ औँ स्मृतिका अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारवाही र पीडितलाई परिपूरणकै निम्ति सत्य...बाँकी
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको जोखिम र साहसिक निर्णयले अराजक स्थितिको अन्त्यसँगै मुलुकमा गणतन्त्र स्थापना भएको बताउनुभएको छ । नेकपाद्वारा आज कास्कीको पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा अन्योल पनि नरहेकाले अब मुलुकलाई विकास र...बाँकी
रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो मिहिनेतपछि नेपालमा आएको आर्थिक विकासको अवसरलाई कुनै पनि हालतमा गुम्न दिनहुने बताउनु भएको छ । मंगलबार रूपन्देहीमा पाँचौं लुम्बिनी महोत्सव उद्घाटन गर्दै अध्यक्ष प्रचण्ड ले सो कुरा बताउनुभएको हो । ‘कतिपय व्यापारीहरु नेपालमा भन्दा पनि...बाँकी
कालापानीको विषयमा अब धेरै समय लिएर छलफल गर्नुपर्ने आवश्यकता छैन। सरकारको तर्फबाट गृहमन्त्रीले र भूमि व्यवस्थामन्त्रीले कुरा राखिसकेपछि हाम्रो छलफललाई लामो लानुपर्ने रहेन। सीमासम्बन्धी समस्या लामो समयदेखि नेपाल र भारतको बीचमा छलफल हुँदै आएको विषय हो। नेपाल सरकारको तर्फबाट भएका प्रधानमन्त्रीहरुको भारत भ्रमणका क्रममा पनि यो विषय छलफलमा...बाँकी
यतिबेला प्रचण्ड विशेषतः प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको बिग्रँदो स्वास्थ्य र विभिन्न विषयहरुमा आफ्ना सटिक टिप्पणीहरुका कारणले धेरै नै चर्चामा रहेका छन् । प्रतिगामी तत्त्वहरुको पूनरुत्थानको प्रतिरोधमा सबै राजनीतिक शक्तिहरुलाई एकताका लागि उनले गरेको आह्वान नेपालको राजनीतिक भविष्यको स्थायित्वका लागि अत्यन्तै बलियो सन्देश हो । २०७२ मा जारी संविधानदेखि...बाँकी
२००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना एउटा ऐतिहासिक परिघटना थियो । नेपाली समाजलाई यो बिन्दुमा ल्याइ पुर्याउन मार्क्सवादी दर्शन र वर्ग संघर्षको मुख्य भूमिका रहेको छ । अहिले संघर्षका धेरै तीतामीठा, त्याग तपस्या र बलिदानका श्रृंखला पार गरेर देशको नेतृत्त्व गर्ने देशको सबैभन्दा ठूलो पार्टी लोकप्रिय मत सहित देशलाई...बाँकी
काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले कम्युनिस्टहरूमा वैचारिक विचलन आएको, सामूहिकता भन्दा व्यक्तिगत निर्णयणतर्फ केन्द्रित भएको महशुस भएको बताउँदै पार्टी एकतामा केही ढिला भए पनि लगभग सबै प्रक्रिया टुंगिएको बताउनु भएको छ। ललितपुरमा शुक्रवार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल प्रशिक्षण कार्यक्रममा उहाँले पार्टी एकता अन्तिम चरणमा पुगेको बताउनुभयो ।...बाँकी
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले भारतका विदेशमन्त्री एस जयशंकरलाई भेट्न अस्वीकार गरेका छन् । प्रोटोकल अनुसार कुनै देशको विदेश मन्त्रीलाई होटलमा गएर भेट्न नमिल्ने भन्दै उनले जयशंकरलाई भेटेनन् । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका...बाँकी