आजभन्दा ठिक २१ बर्ष पहिला, आजकै दिन अर्थात ०५४ साल माघ १ गते म पूर्णकालीन भएर जनयुद्धमा होमिएको दिन । म अघिल्लो साल एउटा राष्ट्रिय दैनिकमा दिउसो पियनको जागिर खान्थेँ र राति नन्दीरात्रि स्कुल नक्सालमा पढ्थेँ । त्यो साल पत्रिका बन्द भयो र ठमेलमा पिजेरा रेष्टुरेण्टमा काम गर्थेँ,...बाँकी
नेकपा (माओवादी) ले महान् जनयुद्ध सुरु गरेदेखि नै आफ्नै पार्टीको संरचनालाई फौजी बनाउने कुरामा प्रमुख जोड दिएको थियो । आफ्नो पहिलो थालनीको योजनाको प्रमुख तीन उद्देश्यहरूमध्ये पहिलो उद्देश्य भनेको ‘संघर्षको रूप युद्ध, पार्टीको रूप फौज’ भन्ने कुरालाई आत्मसात गरेको थियो । सोहीअनुरूप थालनीको योजना नै देशव्यापी रूपमा हजारौं...बाँकी