लेफ्ट रिभ्यु संवाददाता २०८३ असार १५ गते सोमवार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक क. प्रचण्डले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा सम्पूर्ण किसान तथा नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रलाई राष्ट्रिय विकासको केन्द्रमा राख्न र किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आज शुभकामना...बाँकी
बिहानी घामको पहिलो किरणसँगै गाउँको एकजना वृद्ध किसान आफ्नो धानखेततर्फ लागे । उनी खेतको डिलमा उभिएर केही बेर मौन बसे । हल्का हावाले हरिया बाला हल्लाउँदै थियो। उनले ती बालाहरूलाई सुम्सुमाए, अनि नातिनीतिर फर्केर मुस्कुराउँदै भने, "नानी, तिमीलाई थाहा छ? यो धान केवल एउटा बाली मात्र होइन, हाम्रो...बाँकी
काठमाडौँ । देशभर "जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाइरहेका बेला अखिल नेपाल किसान महासंघ ले नेपाली किसानका आधारभूत समस्याको तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ। अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) र अखिल नेपाल किसान महासंघ...बाँकी
मनुष्य जाति कृषक जीवनमा आएको १२-१३ हजार वर्ष भयो भन्ने त पढिएको हो । मेरो बुझाइमा के थियो भने यो सभ्यताको विकासक्रममा भएको हो । तर यसो होइन रहेछ। मनुष्यलाई खेतीपातीमा आउन बाध्यता आइलागेको रहेछ । एकप्रकारले सुखदेखि दुःखमा झर्नुः स्वर्गदेखि नर्कमा झर्नुजस्तो हो रहेछ । यो पढेपछि...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले १७औँ 'राष्ट्रिय धान दिवस', परम्परागत रूमपमा मनाइँदै आएको 'दही-चिउरा खाने दिवस (असार-१५)' र 'किसान दिवस'को उपलक्ष्यमा धान उत्पादकसहित सबै किसानहरूलाई शुभकामना प्रदान गर्दै धान किसानहरूको संरक्षणका लागि सरकारसँग जोडदार माग गरेको छ । मुलुकको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल...बाँकी