Tag: #न्यूनतम समर्थन मूल्य

राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिँदै अखिल नेपाल किसान महासंघ भन्छः किसानमैत्री नीति, खाद्य सम्प्रभुता र कृषि आत्मनिर्भरतामा जोड देऊ

लेफ्ट रिभ्यु संवाददाता २०८३ असार १५ गते सोमवार

राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिँदै अखिल नेपाल किसान महासंघ भन्छः किसानमैत्री नीति, खाद्य सम्प्रभुता र कृषि आत्मनिर्भरतामा जोड देऊ

काठमाडौँ । देशभर "जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाइरहेका बेला अखिल नेपाल किसान महासंघ ले नेपाली किसानका आधारभूत समस्याको तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ। अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) र अखिल नेपाल किसान महासंघ...बाँकी

उखु किसानको कटौती गरेको ५० प्रतिशत अनुदान पुनर्स्थापित गर, अनुदान बापतको एक अरब ५० करोड तत्काल भुक्तानी गर, प्रतिक्विन्टल उखुको न्यूनतम् समर्थन मूल्य कम्तीमा एकहजार रूपैयाँ तोक – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०८२ भदौ ९ गते सोमवार

उखु किसानको कटौती गरेको ५० प्रतिशत अनुदान पुनर्स्थापित गर, अनुदान बापतको एक अरब ५० करोड तत्काल भुक्तानी गर, प्रतिक्विन्टल उखुको न्यूनतम् समर्थन मूल्य कम्तीमा एकहजार रूपैयाँ तोक – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले काठमाडौँमा सञ्चालित उखु किसानहरूको संघर्षमा ऐक्यबद्धता जाहेर गर्दै  ओली सरकारले कटौती गरेको उखु किसानहरूको ५० प्रतिशत अनुदान पुनर्स्थापित गर्न, किसानहरूले प्राप्त गर्नुपर्ने अनुदान बापतको एक अरब ५० करोड रुपैयाँ भन्दा बढी रकम तत्काल भुक्तानी गर्न  र उखुको न्यूनतम् समर्थन मूल्य...बाँकी