Tag: #नेपाली कम्युनिष्ट आन्दोलन

“तीनको एकमा संयोजन” – नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्जीवन र समाजवादी भविष्यको आधार

क. नहेन्द्र खड्का २०८३ असार ५ गते शुक्रवार

“तीनको एकमा संयोजन” – नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्जीवन र समाजवादी भविष्यको आधार

नेपाली कम्युनिष्ट आन्दोलन आज आफ्नो इतिहासको एक अत्यन्तै संवेदनशील र निर्णायक मोडमा उभिएको छ। एकातिर समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक कार्यभार हाम्रा सामु छ भने अर्कोतिर, आन्दोलनभित्र वैचारिक जडता, संगठनात्मक शिथिलता र पुस्तागत अन्तरविरोधहरूका थुप्रै जटिलताहरू देखा परेका छन् । यस्तो परिस्थितिमा मार्क्सवाद–लेनिनवाद–माओवाद (मालेमावाद) को आलोकमा पार्टी निर्माणको...बाँकी

नेपालको सन्दर्भमा सरकार, समृद्धि र समाजवाद

क. परशुराम तामाङ २०७७ असोज २४ गते शनिवार

नेपालको सन्दर्भमा सरकार, समृद्धि र समाजवाद

१. गन्तव्य–समाजवाद/साम्यवादः विश्व कम्युनिस्ट आन्दोलनको गन्तव्य स्पष्ट छ – वर्गविहीन, राज्यविहीन, स्वतन्त्र मानव समाजको स्थापना । सबैभन्दा उच्च स्तरको बन्धनमुक्त मानव समाज, समाजवाद-साम्यवादको निर्माण । आवश्यकताको दुनियाँबाट स्वतन्त्रताको दुनियाँ बसाउनेतर्फ । नेपाली कम्युनिस्ट आन्दोलन (नेकआ) पनि विश्व कम्युनिस्ट आन्दोलन (विकआ) कै अङ्ग भएकाले गन्तव्यमा कुनै द्विविधा छैन ।...बाँकी

नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता श्रेष्ठको निधन, नेकपा क्रान्तिकारी (माओवादी)ले निकाल्यो शोक वक्तव्य

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ११ गते शनिवार

नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता श्रेष्ठको निधन, नेकपा क्रान्तिकारी (माओवादी)ले निकाल्यो शोक वक्तव्य

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता, अग्रज तथा अभिभावक कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा शनिवार निधन भएको छ । केही समयदेखि विभिन्न रोगले थलिनुभएका उहाँको आज शनिवार आफ्नै निवास शंखमुलमा निधन भएको हो । नेता श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)...बाँकी