Tag: #विचारधारा

नेतृत्वको कार्यशैली सम्बन्धी एक महत्त्वपूर्ण समस्या

क. चाउ एन लाई २०७६ माघ १३ गते सोमवार

नेतृत्वको कार्यशैली सम्बन्धी एक महत्त्वपूर्ण समस्या

कमरेहडहरुको विचारधारा र कार्यशैली मा त्रुटीहरु हुँदा, हामीले उनीहरुलाई अस्वीकार गर्नु हुँदैन । बरु हामीले उनीहरुलाई विश्वास गर्नुपर्छ र उनीहरुलाई प्रगति गर्नमा मद्दत गर्न खुब कोशिस गर्नुपर्छ । यो कमरेड माओत्सेतुङको नेतृत्व शैली हो । हामीले हाम्रा प्रत्येक कमरेडहरुको आधारभूत मूल्याङ्कन गर्नुपर्छ । यसको अर्थ ऊ आधारभूत रुपले...बाँकी