किसानहरू भन्छन्ः कन्हैया कुमारका लागि ज्यान दिन तयार छौँ ।
भारतभर लोकप्रिय हुँदै कन्हैया कुमार (भिडियो सहित)
छत्तीसगढमा तरकारी बोक्ने गाडीमा कन्हैया कुमारको भाषण सुन्दै । यी तरकारी व्यापारी सहित आम जनता भन्छन्, "उनलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहन्छौँ । हरेक घरमा कन्हैया कुमार जन्मिनु पर्छ । कन्हैयाका लागि ज्यान दिन पनि तयार छौँ ।"