Badri Sharma
 

छोराः समाजुपातिक सांसद भनेको के हो बाबा ?
बाबुः समानुपातिक भनेको नेताका नातागोता, नेतालाई पैसा दिने र नेताको चाकडी गर्नेलाई बाँडिने सांसद पद हो बाबु ।
छोराः म पनि नेताको चाकडी गर्छु र सांसद हुन्छु । हुन्न र ?
बाबुः स्वाभिमानी हुनुपर्छ बाबु । चाकडी गर्ने काम र अनैतिक गरेर धन कमाएर मेरो इज्जत नफाल्नु है बाबु ।
छोराः हस् बाबा ।