Author: Left Review Online

शक्तिशाली कम्युनिस्ट निर्माण गर्ने अवसर गुम्न नदिऔँ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ १ गते मंगलवार

शक्तिशाली कम्युनिस्ट निर्माण गर्ने अवसर गुम्न नदिऔँ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमानका अवसर र चुनौतिले हामीलाई एकीकृत र मजबुत हुन एक सुनौलो अवसर जुटाइदिएको बताउनु भयो । एक कार्यक्रममा बोल्दै उहाँले नेकपा एक शक्तिशाली तथा सफल कम्युनिस्ट हुने पनि औंल्याउनु भयो । उहाँले देशमा राजनीतिक सहमतिका आधारमा शान्ति प्रक्रियाले अन्तिम चरण तथा...बाँकी

साँस्कृतिक विविधताले नेपालीको एकता थप मजवुद : प्रम ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ १ गते मंगलवार

साँस्कृतिक विविधताले नेपालीको एकता थप मजवुद : प्रम ओली

काठमाडौं,१ माघ,प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक विविधताले एकताले नेपालीको एकतालाई थप मजवुद बनाएको बताउनुभएको छ । मगर समुदायले मनाउने माघे संक्रान्ती र थारु समुदालयले मनाउने माघी पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक...बाँकी

पुननिर्माणको गति र अनुगमन दुवै प्रभावकारी हुनुपर्दछ : प्रम ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ३० गते सोमवार

पुननिर्माणको गति र अनुगमन दुवै प्रभावकारी हुनुपर्दछ : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुननिर्माणको गति र अनुगमन दुवैलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण परामर्श परिषद्‍को बैठकलाई आज साँझ बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले पाँच बर्षका लागि गठन गरिएको प्राधिकरणलाई निर्धारित समयमा पुननिर्माणको काम...बाँकी

सभामुख महरासँग नवनियुक्त चिनियाँ राजदूतको भेट

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ३० गते सोमवार

सभामुख महरासँग नवनियुक्त चिनियाँ राजदूतको भेट

काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार (आज) सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत याङछीले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटमा चिनियाँ जनकाँग्रेसका अध्यक्षले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाउनुभएको शुभकामना सन्देश राजदूत याङछीले सभामुखलाई हस्तान्तरण गर्नुभयो ।...बाँकी

मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ३० गते सोमवार

मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना

जनकपुरधाम । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कुटपीट गरेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् । सचिव झा आइतबार राति नै जनकपुरस्थित केयर नर्सिङ होममा उपचारको लागि भर्ना भएका हुन् । सचिव झालाई आइतबार दिउँसो मन्त्री यादवले...बाँकी

वर्तमानको वैकल्पिक राजनीतिक शक्ति पनि नेकपा नै हो

क. बिदुर खड्का २०७५ पुस ३० गते सोमवार

वर्तमानको वैकल्पिक राजनीतिक शक्ति पनि नेकपा नै हो

समयान्तरमा राजनीतिक बजारमा नयाँ पसलहरु खुल्नुलाई अन्याथा लिन मिल्दैन । राजनीतिक बजारको मागअनुसार राजनीतिक विचार र दलहरुको उत्पादन भइनै रहन्छन् । यो समाज विकासको नियमभित्रकै कुरो हो । केही दल र विचारहरु समयसँगै पुराना र अव्यवहारिक सावित हुँदै जान्छन् । नयाँ विचार र कार्यदिशाको जन्म तथा विकास हुने...बाँकी

छोराछोरीलाई चे ग्वेभाराको अन्तिम पत्र

क. चे ग्वेभारा २०७५ पुस २९ गते आइतवार

छोराछोरीलाई चे ग्वेभाराको अन्तिम पत्र

प्रिय हिल्दिता, अलेइदिता, क्यामिलो, सेलिमा र अर्नेष्टो यदि तिमीहरूलाई कहिल्यै यो चिठ्ठी पढ्नुपर्यो भने, यसको मतलब यो हुनेछ कि अब म तिमीहरूसँग छैन । तिमीहरूले व्यावहारिक रूपमा मलाई सम्झने छैनौ र साना नानीहरूले त बिर्सिसकेकै हुनेछौ । तिमीहरूको बुवा यस्तो मान्छे रहेको छ, जसले आफ्नो आस्था अनुसार काम...बाँकी

खेलकूद क्षेत्रले समग्र राष्ट्रकै गौरव बढाइरहेको हुन्छ – सभामुख महरा

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस २९ गते आइतवार

खेलकूद क्षेत्रले समग्र राष्ट्रकै गौरव बढाइरहेको हुन्छ – सभामुख महरा

काठमाडौं, पुस २८ । सभामुख कृष्णबहादुर महराले खेलकूद क्षेत्रले समग्र राष्ट्रकै गौरव बढाइरहेको र स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्नेदेखि देशको समृद्धिका लागि खेलकूद क्षेत्र निकै महत्त्वपूर्ण योगदान गर्ने बताउनु भएको छ । न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका बिजेतालाई पुरस्कृत गर्नुहुँदै सभामुख महराले यस्तो बताउनुभएको हो...बाँकी

डा. केसी, तिमी पनि एउटा पार्टी खोल !

क. बलराम तिमल्सिना 'विप्लव' २०७५ पुस २९ गते आइतवार

डा. केसी, तिमी पनि एउटा पार्टी खोल !

डा. केसी, केवल स्वास्थ्यको कुराबाट माथि उठ र सम्पूर्ण सामाजिक समस्याका विरुध्द लड्न कम्मर कस । अनसनको यो तरिका पनि दिक्दार लाग्दो भयो, संघर्षको रुप फेर बड्डा ! तिमीले जसलाई गाली गर्दैछौ, ती गाली गर्न पनि लायक छैनन् । सक्ने हो भने टाउको तल र खुट्टा माथि पारेर...बाँकी

दर्शनशास्त्रबारे प्रारम्भिक ज्ञान

क. रामराज रेग्मी २०७५ पुस २९ गते आइतवार

दर्शनशास्त्रबारे प्रारम्भिक ज्ञान

मानवजातिलाई संसारमा घट्ने विविध घटनाले आदिम कालदेखि नै जिज्ञासु बनाएको थियो । हुरी बतास, वर्षा खडेरी, जाडो गर्मी, उज्यालो अँधेरो, भूकम्प ज्वारभाटा, चट्याङ असिना आदि कुराहरूले मानिसलाई कुत्कुत्याउँदै ल्याएको थियो । आदिमकालदेखि नै मानिसले विभिन्न प्रश्नको उत्तर खोज्ने प्रयास गर्दै थिए । वेदमा आदिम आर्यहरूले संसारिक घटनाक्रमहरूलाई लिएर...बाँकी