Author: Left Review Online

नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति-कार्यनीति बारे

क. प्रचण्ड २०८१ माघ ६ गते आइतवार

नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति-कार्यनीति बारे

नेपालमा सामन्तवाद र साम्राज्यवादका विरूद्ध पुँजीवादी जनवादी क्रान्तिलाई सर्वहारा वर्गको नेतृत्व, मजदुर-किसान एकता र समाजवादी क्रान्तिको अङ्गका रूपमा अर्थात् नयाँ जनवादी क्रान्तिका रूपमा सम्पन्न गर्ने हाम्रो पार्टी र सबै कम्युनिस्ट क्रान्तिकारीहरूको चाहना र प्रयत्न थियो । तर वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको प्रक्रिया हामीले चाहे जस्तो नभएर आफ्नो मौलिक...बाँकी

क. श्यामप्रसादको नेतृत्वमा दुई दशकको राजनीतिक यात्रा

क. रामराज रेग्मी २०८१ माघ ४ गते शुक्रवार

क. श्यामप्रसादको नेतृत्वमा दुई दशकको राजनीतिक यात्रा

२०३० सालदेखि आजपर्यन्त झण्डै ४३ वर्ष लामो पार्टी जीवनमा मैले तीन राजनीतिक पार्टीहरूमा समय व्यतित गरेको छु । विद्यार्थी राजनीति बाहेकको मेरो पार्टीगत राजनीतिक जीवनको झण्डै आधा समय क. श्यामप्रसादको नेतृत्वको कम्युनिस्ट सङ्गठनमा बितेको छ । यस लेखमा आफ्ना गतिविधिलाई केन्द्रमा राखी त्यस पार्टीबारे जानकारी गराउने जमर्को गरेको...बाँकी

भोजन अर्थशास्त्र

भरत पोखरेल २०८१ माघ २ गते बुधवार

भोजन अर्थशास्त्र

हा–जुन चाङ कोरियन मुलका अर्थशास्त्री हुन् । चाङले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा १९९० देखि २०२१ सम्म प्राध्यापन गरेका थिए । उनी विश्वका सेलिब्रेटी अर्थशास्त्री मानिन्छन् । चाङका केही बेस्टसेलर अर्थशास्त्रका किताब विश्वमा चर्चित छन्‌ः किकिङ अवे द ल्याडर, २३ थ्री थिंग्स दे डोन्ट टेल यु अबाउट क्यापिटालिज्म, रिथिकिङ डेभलपमेन्ट...बाँकी

क. जयगोविन्द साह र क. सूर्यनाथ यादव : बिर्सन नसकिने व्यक्तित्वहरू

क. दिलबहादुर श्रेष्ठ २०८१ पुस २५ गते बिहीवार

क. जयगोविन्द साह र क. सूर्यनाथ यादव : बिर्सन नसकिने व्यक्तित्वहरू

जयगोविन्द साहः जयगोविन्द साह नेपाली कम्युनिस्ट आन्दोलनका एक चर्चित, दृढ र क्रान्तिकारी व्यक्तिको नाम हो । तत्कालीन चर्चित नेकपा (चौथो महाधिवेशन) को पोलिटब्युरो सदस्य र अखिल नेपाल किसान सङ्‌घका केन्द्रीय अध्यक्षसमेत रहनुभएका क. साह किसान आन्दोलनका लागि एकजना सशक्त युवा नेता हुनुहुन्थ्यो । किसान सङ्घको काममा र किसान...बाँकी

सांस्कृतिक रूपान्तरण र जनसम्बन्ध

क. प्रचण्ड २०८१ पुस २४ गते बुधवार

सांस्कृतिक रूपान्तरण र जनसम्बन्ध

(संस्कृति, कला र सौन्दर्यचिन्तन कामरेड प्रचण्डको नवीनतम पुस्तकको नाम हो । राजनीतिक क्षेत्रमा मात्र नभई सौन्दर्यचिन्तनको क्षेत्रमा समेत कामरेड प्रचण्डलाई बुझ्न यो पुस्तकले निकै सह‌योग पुर्‍याउने छ । महान् वर्गयुद्धको क्रमसँगै कसरी विचार-विकासको इतिहास अघिबढ्‌यो र यसले कसरी सौन्दर्यचिन्तको क्षेत्रमा नवीन मूल्य प्रदान गर्‍यो भन्ने यथार्थलाई बुझ्न यो...बाँकी

सम्झनामा कमरेड टंकमणि

क. खुश्बु भण्डारी बन्जाडे २०८१ मंसिर ८ गते शनिवार

सम्झनामा कमरेड टंकमणि

व्यवहार र जीवन भोगाइमा ३० वर्षजस्तो लाग्ने समय । हजुर नभएको पनि साल गन्दा आज तीन वर्ष भएछ । हजुरका ती संघर्षका कथाहरू न त भनेर नै साध्य छन्, न त लेखेर नै । हजुरको त्यो सामाजिक सेवामा समर्पित जीवन कतिसम्म सफल भयो, त्यो कुरा त समाजले नै...बाँकी

माओवादी केन्द्र निकट ४ जनसंगठनले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बन्न गराए ध्यानाकर्षण

लेफ्ट रिभ्यु संवाददाता २०८१ असोज २१ गते सोमवार

माओवादी केन्द्र निकट ४ जनसंगठनले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बन्न गराए ध्यानाकर्षण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठन मिलेर सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बन्न ध्यानाकर्षण गराएका छन् । यही २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो र त्यसबाट भएको जिउधनको क्षतिको सन्दर्भमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ),...बाँकी

अखिल नेपाल  किसान महासंघ (क्रान्तिकारी केन्द्र) द्वारा बाढीबाट भएको जनधनको क्षतिमा दुःख व्यक्त, जनताको दुःखमा भद्दा मजाक नगर्न सरकारलाई कडा चेतावनी

लेफ्ट रिभ्यु संवाददाता २०८१ असोज १४ गते सोमवार

अखिल नेपाल  किसान महासंघ (क्रान्तिकारी केन्द्र) द्वारा बाढीबाट भएको जनधनको क्षतिमा दुःख व्यक्त, जनताको दुःखमा भद्दा मजाक नगर्न सरकारलाई कडा चेतावनी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल  किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले  २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा जनधनको ठुलो क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूको जीवितै उद्दारको कामना गर्दै नेपाल सरकारलाई...बाँकी

नयाँ युगको सुरुवात माओवादीले नै गरेको होः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०८१ असोज १० गते बिहीवार

नयाँ युगको सुरुवात माओवादीले नै गरेको होः अध्यक्ष प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युग सुरु गरेको बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को ऐतिहासिक २३ औँ राष्ट्रिय सम्मेलन समुद्घाटन गर्दै...बाँकी

अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु, अध्यक्ष प्रचण्डद्वारा समुद्घाटन

लेफ्ट रिभ्यु संवाददाता २०८१ असोज १० गते बिहीवार

अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु, अध्यक्ष प्रचण्डद्वारा समुद्घाटन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को ऐतिहासिक २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा भव्यरूपमा सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का श्रद्धेय अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले त्रिभुवन विश्वविद्यालय, स्मृति सभा भवनमा भव्य समारोहका बिच...बाँकी