विचार २

दर्शन र समाजवादी अपरिहार्यता

क. भक्तबहादुर श्रेष्ठ 'शेर सिंह' २०८० भदौ ४ गते सोमवार

दर्शन र समाजवादी अपरिहार्यता

वैज्ञानिक समाजवाद इतिहासको वस्तुगत आवश्यकता तथा अनिवार्यता हो भनेर बुझ्न समाजको इतिहासलाई द्वन्द्ववादी तरिकाले हेर्नुपर्छ । यो संसार नै द्वन्द्वमय छ । परस्पर विरोधी तत्त्वको एकता र सङ्घर्षले नै संसारको विकासक्रमलाई अगाडि बढाएको छ । त्यो समाज र प्रकृति दुवैमा लागु हुन्छ । हामी समाजलाई द्वन्द्ववादी ढङ्गले हेर्न...बाँकी

साम्यवाद: एक संक्षिप्त परिचय

क. रामराज रेग्मी २०८० भदौ २ गते शनिवार

साम्यवाद: एक संक्षिप्त परिचय

१. काम योग्यताअनुसार, वस्तु आवश्यकता अनुसार समाजवाद र साम्यवाद दुवै सामाजिक व्यवस्थाको आर्थिक आधार एउटै हो - उत्पादनका साधनको सामाजिक स्वामित्व । यी दुवै व्यवस्था एउटै सामाजिक अवस्थाका दुई चरण हुन् । समाजवाद साम्यवादको प्रारम्भिक चरण हो । यो विकसित भएपछि स्वतः साम्यवादमा संक्रमण गर्दछ । सामाजिक उत्पादनको...बाँकी

व्यक्तिवाद, “समाजवाद” र समाजवाद

क. दण्डपाणि न्यौपाने २०८० भदौ १ गते शुक्रवार

व्यक्तिवाद, “समाजवाद” र समाजवाद

प्रस्तुत विषयलाई अन्तर्राष्ट्रिय सन्दर्भतिर वा शास्त्रीय मार्क्सवादतिर लग्ने हो भने लेख निकै लामो हुने सम्भावना छ । यसर्थ यसलाई नेपालको वर्तमान परिस्थितिमा नेपालभित्रै चलिरहेका राजनैतिक बहस छलफल वा अन्तक्रियाको सीमाभित्र रहेर विश्लेषण गर्नु सान्दर्भिक हुनेछ। यो सर्वविदित कुरा हो कि नेपालको वर्तमान राजनीतिक स्थिति नेकपा (एमाले) को राष्ट्रिय...बाँकी

छोराको शिक्षकको नाममा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको पत्र

अब्राहम लिंकन २०८० साउन ३२ गते बिहीवार

छोराको शिक्षकको नाममा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको पत्र

मेरो छोरा आजदेखि विद्यालय जान सुरु गरेको छ । केही समयका लागि यो कुरा उसका लागि अनौठो र नवीन हुनेछ र यहाँले ऊसँग कोमल व्यवहार गर्नुहुनेछ भन्ने मेरो कामना छ । यो एउटा साहसिक कार्य हो, जसले उसलाई महादेशहरूको विचरण गराउन सक्नेछ । सबै साहसिक कार्यहरू - जसमा...बाँकी

विप्लव र द्वन्द्वात्मक भौतिकवाद

भरत पोखरेल २०८० साउन १३ गते शनिवार

विप्लव र द्वन्द्वात्मक भौतिकवाद

यही महिना जुलाई २३ (साउन ७) पुष्पलालको एउटा स्मृतिसभा कार्यक्रममा नेत्र विक्रम चन्द (विप्लव) को बोली अहिले कम्युनिस्ट वृत्तमा बहसको विषय बनेको छ । विप्लवको यो बोली मार्क्सवाद, लेनिनवाद र माओवादको विरोधमा देखिएको छ । विप्लवले द्वन्द्वात्मक भौतिकवादलाई नै नकारेको भनाइ राखेका छन् । उनले विपरीत तत्त्वहरूको एकता...बाँकी

रेशम चौधरीको रिहाइ सम्बन्धमा केही कुरा

क. रामराज रेगमी २०८० जेठ १६ गते मंगलवार

रेशम चौधरीको रिहाइ सम्बन्धमा केही कुरा

थारू नेता रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिको आममाफीबाट रिहाइ भएका छन् । यस सवाललाई लिएर नेपालको राजनीतिक वृत्तमा एकप्रकारको तहल्का मच्चिएको छ । कतिपयले निर्दोषले न्याय पायो भनेका छन् । फेरि कतिपयले खामो उचालौँलाझैँ गरेर डरलाग्दोगरी रोइलो मच्चाएका छन् । कानुनी राज्यको मर्यादा तोडियो ! अदालतको अपहेलना...बाँकी

को हुन् नेवार ?

प्रा. माणिकलाल श्रेष्ठ २०८० जेठ ८ गते सोमवार

को हुन् नेवार ?

काठमाडौँ, काठमाडौँ उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरू, जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा - नेवार - हरूको बारेमा युरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धानहरू गरिसकेका छन् । यस्ता खाले अनुसन्धानहरू अहिलेसम्ममा अरू जातिहरूको भन्दा धेरै नेवारहरूबारे भएका छन् । तर अझै पनि यकिन कुराहरू स्पष्टरूपमा...बाँकी

मानव सभ्यता र अन्नको इतिहास

श्री पेम्पा तामाङ २०७९ चैत १५ गते बुधवार

मानव सभ्यता र अन्नको इतिहास

मनुष्य जाति कृषक जीवनमा आएको १२-१३ हजार वर्ष भयो भन्ने त पढिएको हो । मेरो बुझाइमा के थियो भने यो सभ्यताको विकासक्रममा भएको हो । तर यसो होइन रहेछ। मनुष्यलाई खेतीपातीमा आउन बाध्यता आइलागेको रहेछ । एकप्रकारले सुखदेखि दुःखमा झर्नुः स्वर्गदेखि नर्कमा झर्नुजस्तो हो रहेछ । यो पढेपछि...बाँकी

अक्टोबर क्रान्तिका लागि बाह्य र आन्तरिक पृष्ठभूमि

क. जोसेफ स्टालिन २०७९ फागुन २६ गते शुक्रवार

अक्टोबर क्रान्तिका लागि बाह्य र आन्तरिक पृष्ठभूमि

सर्वहारा क्रान्तिले रुसमा जुन तुलनात्मक सहजताका साथ साम्राज्यवादका साङ्लाहरु चुँडाल्न र तत्पश्चात पुँजीपति वर्गको शासन उल्टाउन सफल भयो, त्यसका लागि तीन वटा बाह्य परिस्थितिहरु निर्णायक थिए । पहिलो परिस्थिति यो थियो कि अक्टोबर क्रान्ति त्यस्तो समयमा शुरु भएको थियो, जतिबेला दुई मुख्य साम्राज्यवादी गुटहरुको बिचमा, अंग्रेजीे–फ्रान्सेली र अष्ट्रो–जर्मन, भयङ्कर संघर्षको...बाँकी

ऋषि सुनक र भारतीय सम्मोहन

भरत पोखरेल २०७९ कात्तिक १० गते बिहीवार

ऋषि सुनक र भारतीय सम्मोहन

भारतीय मूलका मानिसहरू मरिसस, सुरिनाम, फिजी, त्रिनिडाड, आदि ठाउँमा राष्ट्रपति र प्रधानमन्त्री भए तर उनीहरूबारे भारत त्यति गौरवान्वित भएन जति कमला ह्यारिस अमेरिकी उपराष्ट्रपति र हालै ऋषि सुनक बेलायती प्रधानमन्त्री बन्दा भए । कारण माथिका देशहरूमा भारतीयहरू कामदारको रूपमा लगिएका थिए । कमारा र मजदुरका छोराछोरी लामो समयको...बाँकी