महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस गरेको छु। लामो समयको अन्तरालपछि महामहिमको नेपाल भ्रमण भएको छ। त्यसैले यो हाम्रा लागि ऐतिहासिक परिघटना बन्न पुगेको छ। नेपाल र चीनबीच साझा सद्भाव, विकास, शान्ति र समृद्धि हासिल गर्न तपाईंको भ्रमणले दुई देश बीचको...बाँकी
सिन्ह्वा । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा उहाँको खुलेर प्रशंसा गर्नुभएको छ । भेटवार्ताका क्रममा दुई कम्युनिस्ट पार्टीका शीर्ष नेताले अन्तरपार्टी सम्वाद बलियो बनाउने सहमति समेत जनाएको चिनियाँ सरकारी प्रेस एजेन्सी सिन्ह्वाले समाचार लेखेको छ । सिन्ह्वाका अनुसार भेटमा राष्ट्रपति...बाँकी
काठमाडौँ । सन् २०१९ को अप्रिल २९ तारिखका दिन चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेइजिङमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट-वार्ता गर्नुभएको थियो । वार्ताको अवसरमा राष्ट्राध्यक्ष सीले चीन र नेपाल बिच हजारौँ वर्षअघिदेखिको मैत्रीपूर्ण आदान-प्रदानको इतिहास रहेको र दुवै देशका जनताको बिचको मित्रता गहन रहेको बताउनुभएको थियो । उहाँले...बाँकी
काठमाडौं। नेपालको दुई दिने राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीन बीच २० वटा महत्त्वपूर्ण सहमति भएका छन् । जसमा सीमा व्यवस्थापनदेखि शिक्षा र पूर्वाधार विकासका एजेण्डाहरु रहेका छन् । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा...बाँकी
काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सहमतिबारे दुवै देशका तर्फबाट १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । सीको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ गरी आगामी दिनमा द्विपक्षीय हित र सम्बन्ध विस्तारमा सहयोगी हुने विश्वास सो संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । सीको भ्रमणका...बाँकी
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं महामहिम राष्ट्रपति सी चिनफिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज भेटवार्ता भएको छ । आज बिहान साढे दश बजे राजधानीस्थित होटल सोल्टीमा करिब आधा घण्टा भएको भेटवार्ता सौहार्दपूर्ण र सकारात्मक रुपमा सम्पन्न भएको...बाँकी
महामहिमज्यू, निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङ तथा चिनियाँ प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरुलाई यस राजकीय भोजमा न्यानो स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ । यो एउटा सुखद संयोग नै हो, महामहिम राष्ट्रपतिज्यूको राजकीय भ्रमण जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वर्षगाँठको शुभअवसरमा भइरहेको छ...बाँकी
सी चिनफिङलाई मनपर्ने ऐतिहासिक भनाइहरू ५ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङलाई मनपर्ने ऐतिहासिक तथा महत्त्वपूर्ण भनाइहरूको पाँचौँ शृंखला प्रस्तुत गरेका छौँ ।बाँकी