राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ ।...बाँकी
काठमाडौँ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको राजकीय भ्रमण गर्नुहुँदैछ। भ्रमण अघि नेपालका लागि चिनियाँ राजदुत हौ येन छीले चाइना मिडिया ग्रुपका सम्वाददातालाई अन्तर्वार्ता दिनुभएको छ। त्यस क्रममा उहाँले हाल चीन-नेपाल सम्बन्ध इतिहासको सबैभन्दा राम्रो अवधिमा रहनुका साथै नयाँ ऐतिहासिक शुरुआतबाट नयाँ युगमा...बाँकी
काठमाडौँ । चीनको विकास नयाँ युगमा प्रवेश गरेको छ । विश्वमा चीनको असर आज जस्तो पहिले गहिरो थिएन । विश्वको चीनप्रति ध्यानाकर्षण आज जस्तो पहिले व्यापक थिएन । जन गणतन्त्र चीनको स्थापनाको ७०औं वार्षिकोत्सव समारोह अक्टोबर १ तारिख बिहान पैचिङ अवस्थित थेन आन मन चोकमा मनाइएको छ ।...बाँकी
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'ले जनगणतन्त्र चीनको ७०औँ स्थापना दिवसको अवसरमा जनगणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङका साथै उपराष्ट्रपति, चिनियाँ सरकार र चिनियाँ जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्थापनाको छोटो अवधिमा चीनले गरेको चमत्कारिक प्रगतिका लागि बधाई समेत...बाँकी
कमरेड सोङ थाओ चिनियाँ कम्युनिस्ट पार्टीका यहाँ उपस्थित कमरेडहरु नेकपा सम्बद्ध कमरेडहरु न्यानो अभिवादन ! चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीका बिचमा आपसी अनुभव आदान–प्रदान गर्न आयोजित यस कार्यक्रमप्रति खुसी व्यक्त गर्दछु । चिनियाँ कम्युनिस्ट पार्टीले हासिल गरेको सफलताले विश्वभरिका कम्युनिस्टलाई गौरवान्वित बनाएको छ । कम्युनिस्ट पार्टी...बाँकी
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले त्रिदेशीय रणनीतिक साझेदारीको मुद्दा विकासशील देशका लागि लाभदायक हुने बताउनुभएकाे छ । नेपाल बुद्धिजीवी संगठनको आयोजनामा काठमाडौँमा आयोजित बिआरआई सम्वाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, "म प्रधानमन्त्री हुँदा र विपक्षी दलको नेता हुँदा पनि त्रिदेशीय साझेदारीको कुरा गम्भीर रुपमा उठाएको थिएँ...बाँकी
प्रचण्ड-वाङ यी भेट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) श्रद्धेय अध्यक्ष तथा क्रान्तिनायक क. प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यी बिच गत मंगलवार शिष्टाचार भेट भयो । भेटवार्ताका क्रममा उहाँले 'एक चीन नीति' प्रति नेपाल प्रतिबद्ध रहेको बताउनु भएको थियो । अध्यक्ष प्रचण्डले भेटवार्ताका क्रममा विदेशमन्त्री वाङ यीले राखेको एक जिज्ञासाको...बाँकी
जम्मा पाँच हजार थान त्रिपाल र एउटा सामान्य गाउँपालिकामा विनियोजित हुने परिणामको ३५ करोड सहयोग सम्बन्धी हस्ताक्षर गरेर चिनियाँ विदेशमन्त्री वाङ यी चीन फर्केपछि नेपालमा अर्को तरंग फैलिएको छ । कतिपयले यसलाई ‘नेपालको सन्तुलित विदेश नीतिमा ठूलै भुँइचालो गएको’ टिप्पणी गर्न थालेका छन् भने कतिपयले भूराजनीतिका कारण यसलाई...बाँकी