बहस/संवाद

हामी संघीयतालाई जनस्तरमा पुराउने अभियानमा छौँ – उपाध्यक्ष बुद्ध बस्नेत, ऐरावती गाउँपालिका

लेफ्ट रिभ्यु संवाददाता २०७७ भदौ १ गते सोमवार

हामी संघीयतालाई जनस्तरमा पुराउने अभियानमा छौँ – उपाध्यक्ष बुद्ध बस्नेत, ऐरावती गाउँपालिका

लेफ्ट रिभ्यु अनलाइनः ऐरावती गाउँपालिकाले टोल विकास संस्था गठन गर्ने नयाँ अवधारणा ल्याएको सुनियो । खासमा यो के हो ? उपाध्यक्ष बस्नेतः हामीले अहिले ऐरावती गाउँपालिकामा टोल विकास संस्था गठन गर्ने अवधारणा ल्याएका छौँ । यतिबेला प्यूठानको सन्दर्भमा टोल विकास संस्था नयाँ प्रयोगको रुपमा रहेको छ । यद्यपि अनेत्र...बाँकी

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७७ साउन १७ गते शनिवार

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ – अध्यक्ष प्रचण्ड

केही वर्षदेखि मुख्यतः नेपालमा शान्ति र परिवर्तनको एउटा युगलाई जन्म दिने प्रक्रियामा नेपाली जनताले नेपालका राजनीतिक दलहरू र नेताहरूले एउटा नयाँ संस्कृति र परम्पराको विकास गरेका छन् । राष्ट्रिय महत्त्वका र ऐतिहासिक दूरगामी महत्त्वका विषयमा सहमति र समझदारीबाट अघि जाने राष्ट्रलाई निकास दिने र गति दिने नयाँ संस्कृतिका...बाँकी

हामी पदको होइन, समाजवादी क्रान्तिको बहसमा छौँ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७७ साउन १० गते शनिवार

हामी पदको होइन, समाजवादी क्रान्तिको बहसमा छौँ – अध्यक्ष प्रचण्ड

मार्क्सवादको वा वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान हुनुभन्दा अगाडि मानव समाजमा के मान्यता हाबी थियो, कुन मान्यताबाट प्रभावित थियो भन्दा उपल्लो वर्गलाई श्रमजीवीमाथि शासन गर्ने अधिकार प्राप्त छ र तल्लो वर्ग शासित हुन बाध्य छ । त्यो शासित हुनका लागि जन्मेको हो भने उपल्लो वर्ग...बाँकी

लोकप्रियता

क. माधव ढुङ्गेल २०७७ साउन २ गते शुक्रवार

लोकप्रियता

धेरै बिक्ने वस्तुहरूमा खैनी, चुरोट र रक्सीहरू पनि छन् । मोबाइल र हतियारहरू छन् । विदेश गएर फर्केकाहरू भन्छन्, युवतीको शरीर पनि धेरै बिक्नेमा पर्छ रे । हलिवुड सिनेमाहरूले यौन मात्रै होइन, हिंसा, त्रास र सपना पनि बेच्छन् रे । यसमा बलिवुड पनि कम छैन । नेपालमा अर्धनग्न...बाँकी

कोरोना विरुद्धको लडाइँ चुनौतीपूर्ण र लामो छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ १४ गते बुधवार

कोरोना विरुद्धको लडाइँ चुनौतीपूर्ण र लामो छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाइँमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौँ । यसै क्रममा मुलुक ६२ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन...बाँकी

कोरोना महामारी नियन्त्रण बारे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको सम्बोधन

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत २१ गते शुक्रवार

कोरोना महामारी नियन्त्रण बारे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको सम्बोधन

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज मानवजातिले कोरोना महामारी को कारण एउटा अकल्पनीय परिस्थितिको सामना गरिरहेको छ । संसारका सबैजसो मुलुकहरूमा फैलिइरहेको यस महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहन भने सकेन । यद्यपि अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण देखिएको छैन । बाहिरबाट संक्रमित भएर आएकालाई पत्ता लगाएर उपचार गरिएको...बाँकी

समाजवादी भूमण्डलीकरण बारे

क. फिडेल क्यास्ट्राे २०७६ चैत १२ गते बुधवार

समाजवादी भूमण्डलीकरण बारे

मेरा विचारमा भूमण्डलीकरण कसैको सनक होइन । यो कसैको आविष्कार पनि होइन । भूमण्डलीकरण इतिहासको नियम हो । यो उत्पादक शक्तिहरूको विकासको परिणाम हो । यो वैज्ञानिक र प्राविधिक विकासको परिणाम हो । यो कुनै नयाँ चीज होइन । यो पहिला पनि हुँदै आएको हो । अहिले यसमा...बाँकी

एकताबद्ध भएर कोरोना महामारीलाई पराजित गरौँ – प्रधानमन्त्री ओली (पूर्णपाठ)

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत ७ गते शुक्रवार

एकताबद्ध भएर कोरोना महामारीलाई पराजित गरौँ – प्रधानमन्त्री ओली (पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईंहरु सामु उपस्थित भएको छु। अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ। विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष,...बाँकी

पार्टी भनेको एउटा विचार, संगठन, राजनीति र कार्यक्रम हो – अध्यक्ष क. प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १८ गते आइतवार

पार्टी भनेको एउटा विचार, संगठन, राजनीति र कार्यक्रम हो – अध्यक्ष क. प्रचण्ड

हामीले पार्टी एकताको संकल्प गर्दै गर्दौ, हामीले निर्वाचनपछि पार्टीलाई एकताबद्ध गर्ने संकेत गर्दै गर्दा, जुन उत्साह, उमंग र विश्वास आम कार्यकर्ता र जनतामा थियो । हामीले त्यही जनताको विश्वास र हामीले जनतासामु गरेको प्रतिबद्धता अनुसार पार्टी एकता पूरा गरेका छौँ । हामीले ऐतिहासिक दिन पारेर कमरेड मदन भण्डारी...बाँकी

महान्‌ जनयुद्ध, जनवादी क्रान्ति र पार्टी एकता

अध्यक्ष प्रचण्ड २०७६ फागुन १ गते बिहीवार

महान्‌ जनयुद्ध, जनवादी क्रान्ति र पार्टी एकता

सबैभन्दा पहिला ०५२ साल फागु १ गतेबाट सुरु गरिएको जनयुद्धको २४ वर्ष पूरा भएर २५ वर्ष प्रवेश गरेको छ । यो क्रममा हामी शान्ति प्रक्रियामा प्रवेश गरेको पनि १४ वर्ष पूरा भएको छ । हामी शान्ति प्रक्रिया को १५औँ वर्षमा प्रवेश गरेका छौँ । यो ऐतिहासिक सन्दर्भमा जनयुद्ध...बाँकी