सहस्राब्दी चुनौती निगम (Millenium Challenge Corporation) अमेरिकी आर्थिक सहयोग नियोग हो । यसको छोटकरी नाम MCC हो जुन यतिखेर नेपाली राजनीतिक क्षेत्रमा निकै चर्चा परिचर्चाको विषय बनेको छ । संस्थाको नाम निकै तिलस्मी ढङ्गले राखिएको छ, जसको अर्थ हुन्छ हजार वर्षको विकासका लागि चुनौती दिने निगम । यो...बाँकी
यो इतिहासले सत्य साबित गरिसकेको तथ्य हो कि विश्वमा १७ वटा देशहरु मात्र अस्तित्वमा रहेको बेलामा पनि नेपाल भन्ने देश उपस्थित रहेको थियो । यसले एउटै कुरा प्रष्ट हुन्छ कि नेपालको इतिहास धेरै पुरानो मानव सभ्यता भएको इतिहास हो । यसको साँस्कृतिक, धार्मिक, ऐतिहासिक र भौगोलिक एवं नृवंशीय...बाँकी
पछिल्लो पटक समाजिक सञ्जालमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का बारेमा आएका कुरा सही हुन् कि गलत हुन् यकिन छैन । तर इण्डो–प्यासिफिक स्ट्राटेजी को कुरालाई केही क्षण परै राखे पनि जुन प्रवाधानहरु एमसीसी सम्झौतामा लेखिएका छन्, त्यसले नेपालको सार्वभौमिकता र संविधान दुवैलाई ठाडै उलङ्घन गर्दछ र तिनले राष्ट्रिय...बाँकी
कमरेडहरु, साथीहरु, महिला तथा सज्जनवृन्द: सन् २०२० हुन लागेको छ। चीनको राजधानी बेइजिङबाट म तपाईंहरुलाई नव वर्षको मंगलमय शुभकामना व्यक्त गर्छु। सन् २०१९ मा हामीले धेरै मेहनत गरी फड्को मार्ने प्रगति हासिल गरी अघि बढेका छौँ। गुणस्तरीय विकास स्थिरताका साथ अघि बढेको छ, चीनको कूल गार्हस्थ उत्पादन मात्रा...बाँकी
(हाम्रो जस्तो मुलुकमा परिवारका सदस्यहरु राज्यको निर्णायक तह एवं शक्तिशाली पदमा गएपछि नेताहरुको रुप फेरिन्छ, ठाउँ फेरिन्छ, अन्नपानी फेरिन्छ, सुख सुविधा फेरिन्छ । नेताहरु मात्र हैन उनीहरुका परिवार र नातागोता आफन्तहरुको जीवनशैली समेत फेरिन्छ । विरोधीहरूले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डमाथि पनि परिवारमोहको ठूलो आरोप लगाउने गरेका...बाँकी
कोरिया युद्ध र त्यसले कोरिया तथा कोरियाली जनताको जीवनमा पारेको प्रभाव बारेः सन् १९५० जुन २५ मा अमेरिकी साम्राज्यवादले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको विरुद्ध एउटा सशस्त्र युद्ध भड्कायो । कोरिया युद्ध विश्व इतिहासमा कहिल्यै नभएको गुण्डागर्दी युद्ध थियो । युद्धको क्रममा कब्जा गरिएका संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका...बाँकी
कालापानीको विषयमा अब धेरै समय लिएर छलफल गर्नुपर्ने आवश्यकता छैन। सरकारको तर्फबाट गृहमन्त्रीले र भूमि व्यवस्थामन्त्रीले कुरा राखिसकेपछि हाम्रो छलफललाई लामो लानुपर्ने रहेन। सीमासम्बन्धी समस्या लामो समयदेखि नेपाल र भारतको बीचमा छलफल हुँदै आएको विषय हो। नेपाल सरकारको तर्फबाट भएका प्रधानमन्त्रीहरुको भारत भ्रमणका क्रममा पनि यो विषय छलफलमा...बाँकी
रुसको महान् समाजवादी क्रान्ति केवल रुसी जनताका लागि मात्र नभएर पूरै विश्व समुदायका लागि एउटा यस्तो महत्त्वपूर्ण परिघटना थियो, जसले मार्क्सवाद-लेनिनवादको वैज्ञानिक समाजवादको सिद्धान्तलाई मूर्त रूप दियो र संसारभरका श्रमजीवी जनतालाई मुक्तिको बाटो देखायो । यसले विभिन्न देशहरूमा चलिरहेका जनआन्दोलनहरूलाई एउटा नयाँ उर्जा दियो र विशेष गरेर ल्याटिन...बाँकी
महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस गरेको छु। लामो समयको अन्तरालपछि महामहिमको नेपाल भ्रमण भएको छ। त्यसैले यो हाम्रा लागि ऐतिहासिक परिघटना बन्न पुगेको छ। नेपाल र चीनबीच साझा सद्भाव, विकास, शान्ति र समृद्धि हासिल गर्न तपाईंको भ्रमणले दुई देश बीचको...बाँकी
महामहिमज्यू, निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङ तथा चिनियाँ प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरुलाई यस राजकीय भोजमा न्यानो स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ । यो एउटा सुखद संयोग नै हो, महामहिम राष्ट्रपतिज्यूको राजकीय भ्रमण जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वर्षगाँठको शुभअवसरमा भइरहेको छ...बाँकी