Tag: #माओवादी केन्द्र

माओवादी केन्द्र निकट किसान महासंघले बनायो एक हजार एक सदस्यीय किसान परिचालन समिति

लेफ्ट रिभ्यु संवाददाता २०७८ माघ २३ गते आइतवार

माओवादी केन्द्र निकट किसान महासंघले बनायो एक हजार एक सदस्यीय किसान परिचालन समिति

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले राष्ट्रिय भूमि आयोगको कामलाई सघाउन र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गासहितको जग्गाधनी पूर्जा वितरण प्रक्रियामा सघाउन, सहयो तथा सहजीकरण गर्दै देशवयापी रूपमा भूमिहीनताको अन्त्य गर्नका लागि १ हजार १ सदस्यीय ‘सुकुम्बासी समस्या समाधानका...बाँकी

माओवादी र विरोधीले फैलाएका भ्रमहरू

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०७८ मंसिर २ गते बिहीवार

माओवादी र विरोधीले फैलाएका भ्रमहरू

विरोधीहरूले मासियोस् भनेर धुप हाल्दैमा सकिने पार्टी होइन माओवादी । माओवादी विचार, नेतृत्व र विकेकपूर्ण समाज बदल्ने गतिशील विज्ञानमा आधारित थियो, र छ । जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया र संविधानसभाबाट संविधान हुँदै यहाँसम्म आउँदा माओवादी विचार मरेको होइन, बरू विचारको प्रयोगमा सकरात्मक र नकरात्मक अनुभवहरू बटुल्दै थप परिपक्व...बाँकी

सर्वोच्च अदालतको फैसला र ओली प्रवृत्तिका बाछिटामुक्त माओवादी केन्द्र निर्माण

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०७८ साउन १२ गते मंगलवार

सर्वोच्च अदालतको फैसला र ओली प्रवृत्तिका बाछिटामुक्त माओवादी केन्द्र निर्माण

देश, जनता, पार्टी र आन्दोलनमा भर्खरै प्रतिगमनको तुवाँलो हटेको छ । अदालतको सही फैसलापछि प्रतिगामी प्रतिक्रान्तिकारी शक्तिले घुडाँ टेकेर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगिएको छ । देश अब संविधानतः विधि र पद्धतिअनुसार चलाउन अग्रगमनको दिशा सोझिएको छ । प्रतिगमन र प्रतिक्रान्तिले टाउको उठाउने खतरा भने अझै टरिसकेको...बाँकी

पार्टी भनेको एउटा विचार, संगठन, राजनीति र कार्यक्रम हो – अध्यक्ष क. प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १८ गते आइतवार

पार्टी भनेको एउटा विचार, संगठन, राजनीति र कार्यक्रम हो – अध्यक्ष क. प्रचण्ड

हामीले पार्टी एकताको संकल्प गर्दै गर्दौ, हामीले निर्वाचनपछि पार्टीलाई एकताबद्ध गर्ने संकेत गर्दै गर्दा, जुन उत्साह, उमंग र विश्वास आम कार्यकर्ता र जनतामा थियो । हामीले त्यही जनताको विश्वास र हामीले जनतासामु गरेको प्रतिबद्धता अनुसार पार्टी एकता पूरा गरेका छौँ । हामीले ऐतिहासिक दिन पारेर कमरेड मदन भण्डारी...बाँकी

माओवादी केन्द्रले संसारभर २३औँ जनयुद्ध दिवस मनायाे

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन १ गते मंगलवार

माओवादी केन्द्रले संसारभर २३औँ जनयुद्ध दिवस मनायाे

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले आज देश-विदेशमा विभिन्न कार्यक्रमहरु गरेर २३ औं जनयुद्ध दिवस मनाएको छ । पार्टीको सहायक संगठन युवा कम्युनिस्ट लिग (वाईसिएल) नेपालद्वारा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश', रामबहादुर थापा 'बादल'सहित पम्फा भुसाल, सुनिल मानन्धर, मणि थापा, अमिक...बाँकी

माओवादी केन्द्र र एमालेबिच एकताका वैचारिक प्रस्थापनाहरु – नहेन्द्र खड्का

क. नहेन्द्र खड्का २०७४ पुस ११ गते मंगलवार

माओवादी केन्द्र र एमालेबिच एकताका वैचारिक प्रस्थापनाहरु – नहेन्द्र खड्का

नेपालमा सामन्तवाद र दलाल पुँजीवादलाई ध्वस्त गर्दै साम्राज्यवाद र विस्तरवादलाई परास्त गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी नयाँ जनवादी व्यवस्था स्थापना गर्ने र समाजवाद हुँदै साम्यवादको दिशामा अगाडि बढ्ने महान् लक्ष्य र उद्देश्यका साथमा कमरेड पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना भएको थियो । नेकपाका...बाँकी

माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने संभावना र आधारहरु

क. नहेन्द्र खड्का २०७३ कात्तिक ४ गते बिहीवार

माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने संभावना र आधारहरु

लक्ष्यमा अडिग प्रचण्ड: नेपालको सामाजिक क्रान्तिको बाटो समाजवादको बाटो भएको निष्कर्ष निकालेर समाजवादी क्रान्तिको रणनीति अन्तर्गत क्रान्ति, पार्टी र राष्ट्र निर्माणका सबै समस्याको समाधान खोज्ने प्रयत्नमा छन् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा दसवर्षे महान् जनयुद्धका महानायक प्रचण्ड । समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि सर्वहारा वर्गको सशक्त, जुझारु, सुप्रशिक्षित...बाँकी