Flash News

दुग्ध उत्पादक किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर, दोषी र गैर जिम्मेवार सरकारी पदाधिकारीलाई बर्खास्त गर – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०८० मंसिर २१ गते बिहीवार

दुग्ध उत्पादक किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर, दोषी र गैर जिम्मेवार सरकारी पदाधिकारीलाई बर्खास्त गर – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) र विभिन्न निजी दुग्ध कम्पनीहरूले दुग्ध उत्पादक किसानहरूलाई तिर्न बाँकी ६ अरब रुपैयाँ बराबरको बक्यौता रकम तत्काल भुक्तानी गर्न र दोषी तथा गैर जिम्मेवार सरकारी पदाधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । नेकपा...बाँकी

किसिन्जरको कथा

भरत पोखरेल २०८० मंसिर १४ गते बिहीवार

किसिन्जरको कथा

थोमस जेफरसन १७९० देखि १७९३ सम्म अमेरिकाको पहिलो विदेशमन्त्री थिए । एन्टोनी ब्लिनकेन २०२१ देखि अमेरिकामा ७१ औँ विदेशमन्त्रीको रूपमा कार्यरत छन् । अमेरिकी ७१ विदेशमन्त्रीमा ५६ औँ विदेशमन्त्री १९७३-७७ हेनरी अल्फ्रेड किसिन्जर जति चर्चित कोही भएका छैनन् । गएको मे २७, २०२३ मा १०० वर्ष पुगेका डा....बाँकी

अतिरिक्त मूल्य के हो ?

क. रामराज रेग्मी २०८० कात्तिक २९ गते बुधवार

अतिरिक्त मूल्य के हो ?

१. अतिरिक्त मूल्य पुँजीवादी उत्पादन पद्धति अन्तर्गत पुँजीपतिले मजदुरको श्रमबाट नाफा आर्जन गर्ने एक तरिका हो। मार्क्सले आफ्नो विश्वप्रसिद्ध ‘पुँजी’ मार्फत् पहिलोपटक अतिरिक्त मूल्यको रहस्योद्घाटन गरेका थिए। २. प्रत्येक उत्पादन पद्धतिमा (Mode of Production) ‘उत्पादक शक्ति’ र ‘उत्पादन सम्बन्ध’ यी दुई विपरित पक्ष हुन्छन्। यिनै पक्षहरूको आपसी सङ्घर्ष...बाँकी

गाजाका बच्चा

भरत पोखरेल २०८० कात्तिक २२ गते बुधवार

गाजाका बच्चा

प्यालेस्टाइन गाजाका हमासले दक्षिण इजरायल अस्केलोन क्षेत्रमा अक्टोबर ७, २०२३ आक्रमण गरेको आज एक महिना पुग्यो । प्यालेस्टाइनको क्षेत्रफल ६,२२० वर्ग किलोमिटर छ, जुन विश्वको १७० औँ दर्जामा पर्दछ । यहाँको जनसंख्या ४९,९८,२७४ रहेको छ, जुन विश्वको १२१ औँ स्थानमा पर्छ, जसमा ७० प्रतिशत महिला र बालबालिका छन्...बाँकी

भूकम्प प्रभावितलाई राहत र क्षतिपूर्ति देऊ, उद्धार र राहतको सट्टा पाहुनाको स्वागत गर्नुपर्ने अवस्थाको अन्त्य गर – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०८० कात्तिक २१ गते मंगलवार

भूकम्प प्रभावितलाई राहत र क्षतिपूर्ति देऊ, उद्धार र राहतको सट्टा पाहुनाको स्वागत गर्नुपर्ने अवस्थाको अन्त्य गर – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पको उद्धार र राहतमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारले देखाएको तदारुकताको उच्च सम्मान गर्दै प्रधानमन्त्री स्वयं घटनास्थल र पीडित जनताको बिचमा पुगिसकेर उद्धार र राहतका लागि आवश्यक स्रोत, साधन र जनशक्ति परिचालनमा खटिएको बेला प्रभावित...बाँकी

देवी पूजा र शाक्त दर्शन

क. रामराज रेग्मी २०८० कात्तिक १७ गते शुक्रवार

देवी पूजा र शाक्त दर्शन

१. देवी पूजा दुर्गा, भगवती, महाकाली, चण्डीमाई, शितला, मनकामना, गुह्येश्वरी आदि विभिन्न नामका देवीलाई नेपालमा परम्परादेखि सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता मानी पूजाआजा गर्ने चलन छ । आर्य मूलका जातिहरूमा मात्र होइन, जनजातिहरूमा पनि यो चलन छ । राईहरू सिकता, खौ बुढी, बाङ्गे बुढी र कुलुङ् बुढीलाई पूजा गर्दछन्,...बाँकी

अध्यक्ष माओसँग अमेरिकी राष्ट्रपति निक्सनको ऐतिहासिक संवाद

लेफ्ट रिभ्यु संवाददाता २०८० कात्तिक ७ गते मंगलवार

अध्यक्ष माओसँग अमेरिकी राष्ट्रपति निक्सनको ऐतिहासिक संवाद

बैठकका सहभागीहरूः अध्यक्ष माओ त्सेतुङ प्रधानमन्त्री चाउ एन लाई वाङ हाई–चुङ, परराष्ट्र मन्त्रालयका शिष्टाचार उपप्रमुख तङ वेन–शेङ, भाषा अनुवादक राष्ट्रपति रिचर्ड निक्सन हेनरी ए.किसिन्जर, राष्ट्रिय सुरक्षा मामिलासम्न्धी राष्ट्रपतिका सल्लाहकार विनस्टिन लर्ड, राष्ट्रिय सुरक्षा परिषद्का कर्मचारी (टिपोटकर्ता) मिति र समयः सोमबार, फेब्रुअरी २१, १९७२, दिनको २:५० देखि ३:५५ बजे...बाँकी

चिनीको मृत्यु

भरत पोखरेल २०८० कात्तिक ६ गते सोमवार

चिनीको मृत्यु

म अचेल नुनको चिया खाँदैछु । नुनको चिया खाँदा लाग्छ म सहिद हुँदैछु । चिनीको साटो नुनले सन्तुष्ट हुनु लाग्छ गंगालाल, शुक्रराजको बलिदानभन्दा पनि ठुलो हो । नुनको चिया मैले रहरले खाने गरेको होइन । सबैलाई थाहै भएको कुरा हो अचेल चिनी पाइँदैन । एघार रुपियाँ किलो चिनीको...बाँकी

कस्तो हुन्छ, मुटु टुक्रिएको बेला संवेदनाको त्यो घडी ?

क. चुनु गुरुङ २०८० असोज २९ गते सोमवार

कस्तो हुन्छ, मुटु टुक्रिएको बेला संवेदनाको त्यो घडी ?

जीवनलाई सरल अनि सुन्दर तरिकाले ग्रहण गर्न सके बाँकी सबै गौण हुन्। जीवनको हरेक पक्ष रमाइलो लाग्छ। मलाई त्योभन्दा बेसी चुनौतीपूर्ण घडी । जीवनका प्रत्यक घटनाहरूले मलाई अत्यन्त संवेदनशील भएर सोच्न बाध्य बनाउँछन्। जब गहिरिएर ती सबैलाई केलाउने गर्छु, तिनै शिक्षाहरूबाट मलाई हरदम सचेत भएर अघिबढ्ने प्रेरणा मिलेको...बाँकी

महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्यबारे

क. चियाङ चिङ २०८० असोज २८ गते आइतवार

महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्यबारे

कमरेड चियाङ चिङ जब बोल्नका लागि अगाडि जानुभयो, उहाँलाई पूरा भेलाले गडगडाहटपूर्ण तालीका साथ स्वागत गर्‍यो । सर्वप्रथम उहाँले सर्वहारा वर्गीय क्रान्तिकारी सलामद्वारा साहित्य र कलावृत्तका सम्पूर्ण कमरेड र मित्रहरूका साथै उपस्थित युवा लालरक्षकका योद्धाहरूलाई अभिवादन गर्नुभयो। महान् सर्वहारा सांस्कृतिक क्रान्ति बुझ्नलाई आफू कसरी सक्षम हुनुभयो भन्नेबारे उहाँले...बाँकी