काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनले २०८२ फागुन २१ गते तोकिएको निर्वाचन सफल बनाउँदै राजनीतिक शुन्यताको अन्त्य गर्न र देशबाट भ्रष्ट, दलाल तथा प्रतिगामी शक्तिहरूलाई पराजित गर्दै सुशासन र अग्रगमनका पक्षपोषक शक्तिहरूलाई विजयी गराउन अपिल गरेका छन् । आज एघारौँ संविधान दिवसको अवसरमा एक संयुक्त विज्ञप्ति...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले नेपाल सरकारले दशैँ, तिहार, छठ, म्हपूजा, नेपाल संवत् र इदजस्ता सामाजिक र सांस्कृतिक पर्वहरूको संघारमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णयलाई लोकतन्त्र, जनहित, वाक् तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी र नेपालको संविधान प्रतिकूल भन्दै निन्दा तथा भर्त्सना गरेका छन् । नेकपा (माओवादी...बाँकी
नेपालको संविधानमा समाजवादको उल्लेख भए पनि त्यसको व्याख्या भएको छैन । हाम्रो पार्टीले ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनबाट ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक प्रतिवेदनमा समाजवादसम्बन्धी सिद्धान्त, दृष्टिकोण, रणनीति र कार्यनीतिबारे दिशानिर्देश गरेको छ । पार्टीले वैज्ञानिक समाजवादको मूल्यमान्यतामा आधारित रहेर समाजवादको निर्माणमा जोड दिएको छ । यसअघि अभ्यास...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले काठमाडौँमा सञ्चालित उखु किसानहरूको संघर्षमा ऐक्यबद्धता जाहेर गर्दै ओली सरकारले कटौती गरेको उखु किसानहरूको ५० प्रतिशत अनुदान पुनर्स्थापित गर्न, किसानहरूले प्राप्त गर्नुपर्ने अनुदान बापतको एक अरब ५० करोड रुपैयाँ भन्दा बढी रकम तत्काल भुक्तानी गर्न र उखुको न्यूनतम् समर्थन मूल्य...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग भएको दाबी गर्दै चीन र भारतबिच लिपुलेकलाई समावेश गरी भएको द्वीपक्षीय व्यापार सम्झौता र सोही सन्दर्भमा भारतको परराष्ट्र मन्त्रालयले लिपुलेक भारतको भनी दाबी गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले काठमाडौँ महानगरपालिकाले भक्तपुरको मनोहरा स्थित गरिब किसान-मजदुर, दलित, जनजातिहरू बस्ने सुकुम्बासी वस्तीमा जनताको संविधानप्रदत्त आवास र भूमिमाथिको अधिकार हनन् गर्दै साउनको झमझम पानी परिरहेको बेला चलाइएको डोजर आतंक, सुकुम्बासीले खाई-नखाई बनाएका झुप्रा-छाप्राहरू भत्काउने, सामानहरू लुटपाट गर्ने र सुकुम्बासीमाथि बर्बर आक्रमण...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले भ्रष्टाचारको आरोप लागेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई बर्खास्त गरी कारबाही गर्न, भूमि बैंक खारेज गर्न, गिरीबन्धु...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को २०८२ साउन १६ गते शुक्रबारदेखि चार दिनसम्म ओजपूर्ण वैचारिक बहससहित चलेको स्थायी समिति बैठक पार्टीको सुदृढ आन्तरिक एकताका लागि सामूहिक प्रतिबद्धतासहित सोमबार सानदाररूपमा सम्पन्न भएको छ । बैठकले पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा प्रस्तुत राजनीतिक, संगठनात्मक तथा समसामयिक प्रस्तावहरू सर्वसम्मतिले अनुमोदन...बाँकी
विश्वमा आर्थिक असमानता, वातावरण विनास, युद्ध, मानव अधिकार हनन र कतिपय देशमा नरसंहारको अवस्था छ । युक्रेन युद्ध, इजरायल प्यालेस्टाइन युद्ध र त्यसले गरेको नरसंहार, भारत पाकिस्तान द्वन्द्व (युद्ध र युद्ध विरामको अवस्था), पश्चिमा राष्ट्रहरूले समाजवादी खेमाका देशहरू र रुसमाथि लगाएको प्रतिबन्ध, अमेरिकाद्वारा लादिएको कर युद्धलाई उदाहरणको रूपमा...बाँकी
काठमाडौँ । ओली नेतृत्वको काँग्रेस-एमाले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त सदनमा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम २०८२ मा भूमि बैंक समेटिएकोमा देशका ६ वटा कम्युनिस्ट पार्टी निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समिति, नेपालले विरोध जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी...बाँकी