Flash News

नेपालीस्याट-१, अन्तरिक्ष युगमा पुगेको नेपाल र जनदुश्मनहरू

नहेन्द्र खड्का २०७६ वैशाख ८ गते आइतवार

नेपालीस्याट-१, अन्तरिक्ष युगमा पुगेको नेपाल र जनदुश्मनहरू

नेपाली सर्वहारा श्रमजीवी वर्गको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा हाम्रो प्यारो देश नेपाल औपचारिक रूपमा अन्तरिक्ष युगमा प्रवेश गरेको छ । २०७६ बैशाख ५ गते (२०१९ अप्रिल १८) मा पहिलो पटक नेपालले आफ्नै 'न्यानो स्याटेलाइट' अर्थात् सुक्ष्म-भूउपग्रह प्रक्षेपण गरेपछि नेपाल औपचारिक रूपमा 'अन्तरिक्ष युग'मा प्रवेश गरेको...बाँकी

हिजो मेसिनगन नबोकेको भए गणतन्त्र आउँदैनथ्यो – जनार्दन शर्मा ‘प्रभाकर’

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ७ गते शनिवार

हिजो मेसिनगन नबोकेको भए गणतन्त्र आउँदैनथ्यो – जनार्दन शर्मा ‘प्रभाकर’

काठमाडाैं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले हिजो मेसिनगन नबोकेको भए आज गणतन्त्र नआउने धारणा राखेका छन् । राजधानीमा आयोजित पूर्वजनमुक्ति सेना संघ, नेपाल रामेछापले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता शर्माले यस्ताे बताएका हुन् । उनले सात सालदेखि...बाँकी

आफूलाई देशद्रोही भन्नेहरूलाई कन्हैया कुमारको जवाफ (भिडियो)

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख ७ गते शनिवार

आफूलाई देशद्रोही भन्नेहरूलाई कन्हैया कुमारको जवाफ (भिडियो)

आफूलाई देशद्रोही भन्नेहरूलाई कन्हैया कुमारको जवाफ:बाँकी

विप्लव माओवादीका नेताहरू रिहाई गर – कम्युनिस्ट लिग फिनल्याण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ७ गते शनिवार

विप्लव माओवादीका नेताहरू रिहाई गर – कम्युनिस्ट लिग फिनल्याण्ड

काठमाडौं : फिनल्याणडको कम्युनिष्ट पार्टी - कम्युनिस्ट लिग अफ फिनल्यान्ड - ले नेपाल कम्युनिस्ट पार्टी (विप्लव नेतृत्त्वको नेकपा) का नेता र कार्यकर्ताको गिरफ्तारीको विरोध गर्नुका साथै तुरुन्त रिहाईको माग गरेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष कालेवी वार्मान र परराष्ट्र मामिला सचिव...बाँकी

सरकारी जग्गा हडप्ने मेरो कुनै मनसाय छैन – महासचिव विष्णु पौडेल

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ६ गते शुक्रवार

सरकारी जग्गा हडप्ने मेरो कुनै मनसाय छैन – महासचिव विष्णु पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सरकारी जग्गा हडप्ने आफ्नो कुनै मनसाय नभएको बताउनु भएको छ। आज एक प्रेस विज्ञप्ती जारी गर्दै उहाँले, "सरकारी जग्गा हडप्‍ने दुषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा...बाँकी

नेपाललाई अन्तरिक्ष युगमा पुराउने सुक्ष्म भू-उपग्रह – नेपालीस्याट-१

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ६ गते शुक्रवार

नेपाललाई अन्तरिक्ष युगमा पुराउने सुक्ष्म भू-उपग्रह – नेपालीस्याट-१

नेपालीस्याट-१ः एक परिचय पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै 'न्यानो स्याटलाइट' अर्थात् सानो भू-उपग्रह अमेरिकाबाट प्रक्षेपण गरिएको हो । ;सो नेपाली सुक्ष्म भू-उपग्रहको नाम नेपालीस्याट-१ (NepaliSat-1) दिइएको ५ । सो भू-उपग्रहलाई एन्टारेस नामक यानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पठाइएको हो । नेपालको विज्ञान तथा प्रविधि...बाँकी

रवि लामिछानेको फ्यान दावी गर्नेबाट वाइसिएल अध्यक्ष दीपशिखालाई ज्यान मार्ने धम्की

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ५ गते बिहीवार

रवि लामिछानेको फ्यान दावी गर्नेबाट वाइसिएल अध्यक्ष दीपशिखालाई ज्यान मार्ने धम्की

काठमाडाैं । तत्कालीन नेकपा (माओवादी केन्द्र) को सहायक संगठनको रूपमा रहेको युथ कम्युनिष्ट लिग (वाइसिएल) का अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई ज्यान मार्ने धम्की आएको छ । वाइसिएल अध्यक्ष दीपशिखाले आफ्नो फेसबुकमा पोस्ट गर्दै आफूलाई ज्यान मार्ने धम्की आएको र धम्की आएको...बाँकी

अहिलेको परिवर्तन ००७ साल, ०१७ साल र ०४६ सालको जस्तो होइन – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ५ गते बिहीवार

अहिलेको परिवर्तन ००७ साल, ०१७ साल र ०४६ सालको जस्तो होइन – अध्यक्ष प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको परिवर्तन ००७ सालको, ०१७ सालको ०४६ सालको जस्तो नभएको बताउँदै अहिले संघीय शासन कमजोर हुँदै जाने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । लगानी केन्द्रीकृत गर्नको लागि आज भरतपुरमा भएको निजी क्षेत्रसँग अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै पूर्वप्रधानमन्त्री प्रचण्डले...बाँकी

कन्हैयाको निर्वाचन अभियानबारे हेर्नैपर्ने यो विश्लेषण

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख ५ गते बिहीवार

कन्हैयाको निर्वाचन अभियानबारे हेर्नैपर्ने यो विश्लेषण

कन्हैया कुमारको निर्वाचन अभियानबारे बुझ्नलाई हेर्नैपर्ने यो विश्लेषण (भिडियो):बाँकी

यसरी अगाडि बढ्दैछ कन्हैया कुमारको निर्वाचन अभियान सांस्कृतिक मोर्चामा

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख ५ गते बिहीवार

यसरी अगाडि बढ्दैछ कन्हैया कुमारको निर्वाचन अभियान सांस्कृतिक मोर्चामा

कन्हैया कुमारको निर्वाचन अभियान सांस्कृतिक मोर्चामा तिब्रताकासाथ अगाडि बढिरहेको छ । देशका चर्चित निर्वाचन क्षेत्रहरू मध्ये एक रहेको बेगुसरायमा निर्वाचन अभियान विभिन्न मोर्चामा एउटा समग्र युद्धको रूपमा अगाडि बढ्दै छ । उनको विजयले भारतमा बामपन्थीहरूको पुनरागमनलाई सजिलो तुल्याउने छ । गीतले भन्छः भ्रममा पर्दैनौँ, कन्हैयालाई जिताउनेछौँ ।  बाँकी