मानिसले खाने अन्न, तरकारी, फलफूल लगायतका खाद्य वस्तुहरु कारखानामा बनाउन सकिँदैन । ती कुनै मन्दिर, मस्जिद, चर्च या गुम्बामा प्रार्थना गरेर प्राप्त गर्न सकिँदैन । किसानले माटोमा पसिना बगाएर खाद्य वस्तुहरु उत्पादन गर्छ । किसानले उत्पादन गरेका वस्तुहरु बजारमार्फत मानिसको भान्सासम्म आइपुग्छन । मानिसका निमित्त अत्यावश्यक वस्तु उत्पादन...बाँकी
जनताको भरपर्दो नेतृत्वको रुपमा आशा गरिएको वामपन्थी भनिएको सरकार चरम दुराचार र राष्ट्रघातको खाडलमा जाकिँदै जानु देशको सम्प्रभुता र जनताको स्वाभिमान रक्षाका लागि गम्भीर आपत्तिजनक कुरा बन्न पुगेको छ । दशौँ बर्ष ज्यानको बाजी लगाएर जनयुद्धमा होमिएको शक्ति र संसदीय सत्ताको खेलमा रमाएको अर्को वामपन्थी समूह बिच अभूतपूर्व...बाँकी
यही कार्तिक १९ (नोभेम्बर ४) मा भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नेपालको निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउन नेपाल आउँदैछन् । प्रथमतः कुनै एक देशको सेनापतिलाई कुनै अर्को देशको राष्ट्रपतिले सम्मान स्वरुप आफ्नो देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कुरा आफैमा विवादास्पद, हाँस्यास्पद र घृणास्पद कुरा हो ।...बाँकी
सन् १९५४ अक्टोबर १९ को दिन भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु र जनवादी गणतन्त्र चीनका अध्यक्ष माओ त्सेतुङबिच भेटवार्ता भयो । नेहरु जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने पहिलो गैह्र कम्युनिस्ट प्रधानमन्त्री थिए । नेहरुले लेखेअनुसार उक्त भेटमा माओले भनेका थिए, "भारत र चीनले झगडा गर्न जरुरी छैन ।...बाँकी
नेपालको सार्वभौमिकतामाथि सँधै हस्तक्षेप गरिरहने देश हो - भारत । इतिहास साक्षी छः नेपालको इतिहासमा विस्तारवादी भारत लाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने दलाल बन्ने गरेको छ - नेपालको शासक वर्ग । यसलाई पुष्टि गर्ने प्रशस्त प्रमाणहरु पनि छन् । नेपाल सरकारले नेपाल र नेपालीमाथि गरेका गद्दारी, राष्ट्रघाती, जनघाती र...बाँकी
नेपाल-भारतसँग सीमा विवाद टुङ्गो लगाउने उपायबारे केही प्रश्नहरु छन् । भारतले सँधै मिचाहा स्वभाव देखाइरहन्छ । यस्तो प्रवृत्ति सबैजसो भारतीय शक्तिशाली वर्गमा देखिन्छ । तर मुख्य समस्या शासक वर्गबाट नै आउने गर्छ । नेपालीमा एउटा आहान प्रचलित छ: 'मरेको बिहारी (भारतीय)ले जिउँदो गेार्खालीलाई (नेपालीलाई) जिल्ल्याउँछ' । यो एक...बाँकी
नागरिकता विधेयकको विरूद्ध भारतीय जनताको आन्दोलनमा भारतीय बालबालिका भन्दैछन् - हिटलरको चाल चल्ने हिटलरको मृत्यु मर्नेछ ।बाँकी
भारतको दिल्ली विश्वविद्यालयमा नागरिकता विधेयक विरूद्ध विद्यार्थीहरूले नाराबाजीसहित संघर्ष गरिरहेका छन् ।बाँकी
देशको अवस्था बिग्रेको छैन । परिवर्तनका अनेकौँ मोडहरुमा देशले एकपछि अर्को गरेर नयाँ मौका लिँदै गइरहेको अवस्था छ । यो मौका कुनै एक नागरिकको सक्रियताले संभव भएको होइन । यसका लागि जनताको सजगता र विभिन्न चरणमा जनताले उठाएको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्बाह गर्ने नेताहरु समेतको भूमिका यहाँ गहन...बाँकी
काठमाडौँ । भारतको सत्तारूढ भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले ‘महात्मा’ गान्धीका हत्यारा गोड्सेलाई फेरि ‘देशभक्त’ भनेपछि भारतमा उनको भनाईबारे ठूलो विवाद चुलिएको छ । संसदको तल्लो सदनको छलफलको क्रममा उनले बुधबार गोड्सेलाई ‘देशभक्त’ भनेकी थिइन् । सो अभिव्यक्तिसँगै उनलाई एउटा संसदीय समितिबाट हटाइएको छ । नाथुराम गोड्सेलाई...बाँकी